काठमाडौं । हिजो शनिबार साँझबाट प्रिमियर लिग सुरु भएको छ ।
लिग लिडर लिभरपुलले यसै सिजन बढुवा भएर आएको क्लब लिड्स युनाईटेडसँग कठिन जित निकालेको छ ।
निकै रोचक रहेको खेलमा दुई पेनाल्टीको मदतमा लिभरपुलले ४–३ को जित निकालेको हो । खेलको चौथो मिनेटमै पेनाल्टी पाएको लिभरपुलका लागी सलाहले पेनाल्टी गोल गरेका थिए भने बराबरीमा रोकिदै गरेको लिभरपुलले अन्तिम ८८ औं मिनेटमा पाएको पेनाल्टीमा गोल गर्दै सिजनको पहिलो खेलमै ह्याट्रिक गरेका थिए ।
उनै सलाहले खेलको ३३ औं मिनेटमा गोल गरेका थिए भने भान डाइकले हेडगोल गरेका थिए । लिग लिडरसँग कडा प्रतिष्पर्धामा उत्रिएको लिड्सका लागी १२ औं मिनेटमा ज्याक ह्यारिसले सुन्दर गोल फर्काएर बराबरी गरेका थिए ।
यसैगरी प्याट्रिक बामफोर्डले ३० औं मिनेटमा र ३३ औं मिनेटमा क्लिसचले गोल गरेपछि खेल बराबरीमा अघि बढेको थियो ।
खेलको सुरुबाट नै कडा प्रतिष्पर्धामा उत्रिएको लिड्स ०४ पछि पहिलोपटक प्रिमियर लिगमा बढुवा भएको क्लब हो ।
यसैगरी शनिबार नै भएका अन्य खेलहरुमा आर्सनलले फुलहमविरुद्द ३–० को, न्यूकासल युनाइटेडले वेष्टहम युनाइटेडलाई २-० ले र क्रिस्टल प्यालेसले साउथह्याप्टनकाविरुद्द १ –० को जित निकालेको हो ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
बैशाख २० गते, २०७८ - १०:२१
काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ । भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना ग...
बैशाख २० गते, २०७८ - ०७:२४
काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...
बैशाख २० गते, २०७८ - ०७:१७
काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...
बैशाख १९ गते, २०७८ - १६:०६
काठमाडाैं । नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...
बैशाख १९ गते, २०७८ - १३:४८
लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ। माओवादी र एमाले विभा...
बैशाख १९ गते, २०७८ - १०:३१
काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...
बैशाख १९ गते, २०७८ - १०:२६
काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ । पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...
बैशाख १९ गते, २०७८ - ०९:५१
काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...
बैशाख १९ गते, २०७८ - ०९:४७
चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले स्थलगत अध्ययन तथा छलफल गरेको छ । चितवनबाट प्रतिनिधित...
बैशाख १९ गते, २०७८ - ०९:४०
दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...
प्रतिकृया लेख्नुहोस्: