Ntc summer Offer
Khabar Dabali १६ चैत्र २०८० शुक्रबार | 29th March, 2024 Fri
NIMB

पूरा भयो इच्छाः चार वर्षीयाले गरिन् विवाह, इन्टरनेटमा भाइरल

वाटरफोर्ड । क्यान्सरसँग जुधिरहेकी चार वर्षीया बालिका एबी सेलेसको इच्छा अन्ततः पुरा भएको छ । आयरल्याण्डको वाटरफोर्डमा बस्ने एबीको विवाह गर्ने इच्छा थियो । यी बालिकाको मन राख्नको लागि २९ वर्षीय म्याट हकलिंगले उनीसँग विवाह गरे । यो विवाह इन्टरनेटमा भाइरल भयो र करोडौं मानिसहरुले एबीलाई बधाई दिइरहेका छन् । पुरुष नर्सको रुपमा काम गर्ने मेटले एबीसँग उनको सम्बन्ध करिब एक वर्ष पुरानो हो । विगत एक वर्षदेखि एबी मेलोडी चाइल्डहुड क्यान्सर अस्पतालमा उपचार भइरहेको छ जहाँ उनी हरेक हप्ता केमोथेरापी गर्न आउँछिन् र म्याटले उनको उपचारमा सहयोग गर्दै आएका छन् । विवाहको कुरा गर्दै जाँदा एबीले अचानक म्याटसँग विवाह गर्ने इच्छा व्यक्त गरिन् । सुरुमा म्याट निकै अचम्ममा परे । पछि उनले आफ्नो विवाह बारे अस्पतालका सबै डाक्टरहरुलाई बताइन् । यति सानी बालिकाको इच्छा यस्तो हुनसक्ला भनेर कसैले पनि नसोचेको डाक्टरहरु बताउँछन् । तर बालिकाको इच्छा थाहा पाएर म्याट पनि विवाहको लागि तयार भए । विवाहको लागि अस्पतालाई सजाइयो । विवाहमा एबीले सर्जिकल मास्कलाई नकाबको रुपमा लगाएकी थिइन् जुन निकै रमाइलो थियो । फेरी म्याट दुलाहा बनेर उनको कोठामा आए । दुबैले एक अर्कालाई औंठी लगाइदिए र म्याटले आफ्नी बालिका बेहुलीको नकाब हटाए । यो विवाहलाई सोसल मिडियामा करोडौं मानिसहरुले शुभकामना दिएका छन् ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Right path detel page
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies