Khabar Dabali ५ चैत्र २०८२ बिहीबार | 19th March, 2026 Thu
Investment bank

आयरल्याण्ड र युएई भिड्दै

विश्वकप क्रिकेटको १६ औं खेलमा दुई एसोसियट राष्ट्रहरु आयरल्याण्ड र युएई आमनेसामने हुँदैछन् । अष्ट्रेलियाको ब्रिसवेनमा वेस्ट इण्डिजलाई स्तब्ध पारेको आयरल्याण्डलाई केही सहज हुनेछ । किनकी टेस्ट राष्ट्रलाई हराएर उसको मनोवल उच्च छ । ग्रुप बीको खेलमा टस जित्दै आयरल्याण्डले युएईलाई ब्याटिङमा निम्त्याएको छ । एसियाली एसोसियट युएई पहिलो खेलमा टेस्ट राष्ट्र जिम्बाबेसँग पराजित भएको थियो । यो समूहमा दुई खेल जित्दै भारत पहिलोमा, तीन खेलमा दुई खेल जितेको वेस्ट इण्डिज दोस्रो स्थानमा छ । आयरल्याण्ड २ अंकका साथ तेस्रो स्थानमा छ । साउथ अफ्रिका चौथो र पाकिस्तान अन्तिम स्थानमा छ । दुई समूहका शीर्ष चार चार टोली क्वाटरफाइनलमा प्रवेश गर्नेछन् । ग्रुप एमा तीनवटै खेल जित्दै न्युजिल्याण्ड पहिलो, दुई मध्ये एक एक खेल जितेका अष्ट्रेलिया, बंगालादेश र श्रीलंका क्रमश दोस्रो, तेस्रो र चौथो स्थानमा छन् । तीनमध्ये एक खेल जितेको इङल्याण्ड पाचौ र दुईमा दुई /दुई खेल नै हारेका अफगानिस्तान र स्कटल्याण्ड क्रमशः पुछारमा छन् । दुई दक्षिण एसियाली भिड्दै आजै हुने ग्रुप एको अर्को खेलमा दुई दक्षिण एसियाली आमनेसामने हुँदैछन् । अष्ट्रेलियाको मेलबर्नमा श्रीलंका र बंगालादेश भिड्न लागेका हुन् ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्: