Ntc summer Offer
Khabar Dabali ७ बैशाख २०८१ शुक्रबार | 19th April, 2024 Fri
NIMB

इतिहास रच्न सफल बहुचर्चित तस्बिरहरु

\"13-world-most-famous-photographs-in-history-1-71593-img-1\"यहाँ यस्ता तस्बिरहरु दिइएका छन् जुन लाखौं मानिसहरुको मन मस्तिष्कमा बस्न सफल भएको छ । फोटोग्राफीको विकासले मानिसहरुलाई इतिहासका केही पलहरुलाई सुरक्षित राख्ने सुविधा दिएको छ । यहाँ संसारका त्यस्तै चर्चित फोटोहरु दिएका छन् जसले इतिहास रच्न सफल भएको छ । [caption id=\"attachment_29827\" align=\"alignleft\" width=\"500\"]\"साउथ साउथ अफ्रिकी फोटोजर्नालिष्ट केभिन कार्टर (सन् १९६०–१९९४) ले खिचेको यो तस्बिरले ‘पुलिट्जर प्राइज’ प्राप्त गर्न सफल भएको थियो । उनले ३३ वर्षको उमेरमा आत्महत्या गरे ।[/caption] [caption id=\"attachment_29818\" align=\"alignleft\" width=\"500\"]\"सन् सन् १९६९ को चन्द्रमामा टेकिएको पाइला । सन् १९६९ जुलाई २० तारिकमा चन्द्रममा पहिलो पटक मानिसले आफ्नो पाइला टेके । निल आर्म स्ट्रंगले चन्द्रमामा पहिलो पटक पाइला टेकेर इतिहास रच्न सफल भएका थिए ।[/caption] [caption id=\"attachment_29819\" align=\"alignleft\" width=\"500\"]\"‘लियाओ’ ‘लियाओ’ नामको कुकुर आफ्नो मालिकको चिहान नजिकै दुई दिनसम्म बसिरहेको अवस्थामा । उनको मालिक सन् २०११ जनवरी १५ मा रियो दे जनेइरोमा आएको पहिरोका कारण ज्यान गुमाएका थिए ।[/caption] [caption id=\"attachment_29820\" align=\"alignleft\" width=\"500\"]\"माइक माइक वेलद्वारा खिचिएको यो तस्बिर युगान्डाका एक किशोरको हो । यो तस्बिरले संसारमा विद्यमान विभेदबारे बताउँछ ।[/caption]   [caption id=\"attachment_29828\" align=\"alignleft\" width=\"500\"]\"सन् सन् २००१ को सेप्टेम्बरमा वल्र्ड ट्रेड सेन्टरबाट खसेका एक व्यक्ति ।[/caption] [caption id=\"attachment_29822\" align=\"alignleft\" width=\"500\"]\"सन् सन् १९७२ को हिंसा । यो तस्बिर एसोसियटेड प्रेसको हो जसले पुलिट्जर प्राइज जित्न सफल भएको थियो । यो फोटो जुन ८ तारिखमा खिचिएको हो जसलाई निकले आफ्नो क्यामरामा कैद गर्न सफल भएका थिए ।[/caption]   [caption id=\"attachment_29823\" align=\"alignleft\" width=\"500\"]\"अष्ट्रेलियाका अष्ट्रेलियाका स्कट जोन्सले पुलिसले लडाइदिएका आफ्नी क्यानाडियन प्रेमिकालाई चुम्बन गर्दै ।[/caption]   [caption id=\"attachment_29830\" align=\"alignleft\" width=\"500\"]\"अस्विट्विट्जको अस्विट्विट्जको ग्याँस चेम्बर भित्रः यो चेम्बर हिटलरको समयमा यहुदी, विशेषगरी महिला र बालबालिकालाई मार्नको लागि प्रयोग गरिन्थ्यो । यो तस्बिरमा पीडितहरुले भित्तामा नङले कोतरेको देख्न सकिन्छ । उनीहरुलाई विषालु ग्याँसमार्फत बिस्तारै मर्नको लागि त्यहाँ थुनिन्छ ।[/caption]   [caption id=\"attachment_29824\" align=\"alignleft\" width=\"500\"]\"अनाथालयमा अनाथालयमा बसेका ६ वर्षीय बालकले अमेरिकन रेड क्रसद्वारा प्रदान गरिएको नयाँ जुत्तालाई अंगालो मार्दै हाँसिरहेको[/caption]   [caption id=\"attachment_29825\" align=\"alignleft\" width=\"500\"]\"सन् सन् १९६५ को ‘जीवन कसरी सुरु हुन्छ’ को यो तस्बिर इन्डोस्कोपमार्फत लिइएको पहिलो तस्बिर हो ।[/caption]
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies