Ntc summer Offer
Khabar Dabali १६ चैत्र २०८० शुक्रबार | 29th March, 2024 Fri
NIMB

आइएसआइएसले खोल्यो आलिशान शपिङ मल, तस्बिर भाइरल (फोटोफिचर)

\"500x500x3989-isis06.jpg.pagespeed.ic.HWqgUFqafU\"रक्का । संसारभरी इद मनाइरहेका बेला इस्लामिक स्टेटले प्रोपोगान्डा फोटोको एक नयाँ सेट जारी गरेको छ । आतंककारी संगठनले हस्पिटल र फाइभस्टार होटल पछि अब इराकमा आफ्नो आलिशान शपिङ मलको फोटो जारी गरेको छ । निनेवा प्रान्तको मोसुल शहरस्थित आइएसआइएसको यो शपिङ मलमा हरेक तरिकाको पश्चिमा सामग्रीहरु पाइन्छन् । नयाँ भर्तीको लागि ब्रिटिश मुश्लिमहरु र अरु देशका युवाहरुलाई  प्रभावित गर्नको लागि आइएस आतंककारीले शपिङ मल खोलेको हुनसक्ने अडकलबाजी गरिएको छ । ब्रिटेनको द सन्डे पिपल्स अखबारका अनुसार, आइएसआइएसको यो मलमा बिक्रिका लागि केक–चकलेटदेखि हरेक प्रकारको फलफूल र कस्मेटिक राखिएको छ । यसका साथै उनीहरु आफ्नो फाइभ स्टार होटल विशेषरुपमा जिहादीको विवाहको लागि प्रयोग गरिने तयारी भइरहेको पनि बताइएको छ । यसका साथै फोटोमार्फत आइएसले उनीहरुले कब्जा गरेको ठाउँ बाँकी ठाउँहरुजस्तै सामान्य रहेको देखाउन खोजेको बताइएको छ । यो फोटो त्यतिबेला सार्वजनिक भएको छ, जब ब्रिटेनका प्रधानमन्त्री डेभिड क्यामरुनले ब्रिटिश मुसलमानहरुलाई इस्लामिक स्टेटको बहकाउमा आउनबाट रोक्नको लागि केही नयाँ कदम उठाउन तयारी गरिरहेका छन् । \"500x500x4340-isis05.jpg.pagespeed.ic.yL1XFRA_0w\" \"500x500x5007-isis02.jpg.pagespeed.ic.YnGYuhJFQB\" \"500x500x5140-isis04.jpg.pagespeed.ic.V0Su2aViY7\" \"500x500x9488-isis03.jpg.pagespeed.ic.6OAjrBZ3So\" \"500x500x9020-isis01.jpg.pagespeed.ic.FNsucpima0\"
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Right path detel page
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies