Khabar Dabali १९ चैत्र २०८२ बिहीबार | 2nd April, 2026 Thu

अमेरिकी युद्धक विमानलाई टर्कीमा अनुमति

\"American९ साउन, वासिङटन । स्लामिक स्टेट (आइएस) माथिको हमला तिव्र पार्ने योजना अनुरुप टर्कीले अमेरिकी युद्धक विमानलाई टर्की प्रवेशका लागि अनुमति दिएको वासिङ्टनबाट प्राप्त समाचारमा जनाइएको छ । आइएस विरुद्धको कारवाहीमा अमेरिकी अनुरोध तथा दबाबसँगै टर्कीले सो निर्णय गरेको अन्तर्राष्ट्रिय समाचार एजेन्सीले उल्लेख गरेका छन् । यो अनुमतिसँग अमेरिकालाई ठुलो राहत मिल्ने अनुमान गरिएको छ । दक्षिणी टर्कीको किलिस् प्रान्तमा शुक्रबारदेखि टर्कीको सेनाले बिहानैदेखि आइएस समूहलाई लक्ष्यगरी टर्कीज एफ–१६ एस यद्धक विमानबाट हवाई आक्रमण सुरु गरेको छ । शुक्रबार बिहानबाट सुरु भएको सो कारबाहीमा परी स्लामिक स्टेटका कम्तीमा ३५ मारिएका बताइएको छ । गत बुधबार अमेरिकी राष्ट्रपति बाराक ओबामा र टर्कीस् राष्ट्रपति रेसिप तायप एर्दोग्यानबीच यस विषयमा फोनवार्ता भएको थियो । वार्ताका क्रममा टर्कीमा जारी रहेको आइएस विरोधी क्रियाकलापको विरुद्धमा अमेरिकी सेनाले टर्कीमै रहेर क्रियाकपाल गर्न पाउने विषयमा सहमति भएको हो । यसका लागि अमेरिकी सेनाले अब आफुलाई पायक पर्ने टर्कीका सैनिक केन्द्रहरुको प्रयोग गर्न पाउने भएको छ । टर्कीमा अमेरिकी सेनाले आइएस विरोधी क्रियाकलाप सञ्चालन गर्न पाउने भएको छ । शुक्रबारै सिरियानजिकै किलिस् प्रान्तको सेभे गाउँको बब क्षेत्रमा तीन टर्कीज एफ–१६ एसले आइएसका विरुद्ध हवाई कारबाही गरेका थिए ।टर्कीको युद्धक विमानले सिरियाभित्र शुक्रबार पहिलो पटक इस्लामिक स्टेट जिहादीको विरुद्ध बमबारी सुरु गरेको हो । यसैबीच सो हमला शनिबार पनि जारी रहेको छ । राजधानी वरपरका क्षेत्र जहा आइएसका लडाकूहरुको आश्रय रहेको आशङ्का गरिएको छ ती स्थानहरुमा सैनिकले आक्रमण थालेको बताइएको छ । शनिबारदेखि अमेरिकी सेनाले ती आक्रमणहरुको समन्वय प्रदान गरिरहेको बताइएको छ । शुक्रबार हवाई अतिरिक्त स्थल कारबाही पनि भएको र सयौं जना आइएसका लडाकू पक्राउ परेका जानकारी दिइएको थियो ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending