काठमाडौं । प्रधानमन्त्री समेत रहेका नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले असन्तुष्ट माधव नेपाल पक्षका नेताहरुलाई एकपछी अर्को कारवाही गर्दै गएपछि जसपाविनै नयाँ सरकार गठनको ढोका खुल्न लागेको आकलन हुन थालेको छ ।
ओली सरकारको बहिर्गमनमा निर्णायक रहेको जसपा अनिर्णित रहेपछि टिकिराखेको ओली सरकारको विकल्पको खोजी तिव्र रुपमा हुन थालेको छ ।
यतिबेला कांग्रेसको ६३ सिट (निलम्बित दुईसहित), माओवादी केन्द्रको ५३ सिट, (ओलीतर्फ रहेका चारसहित) र नेपाल समूहका करिब ३५ सांसद एकैतर्फ खुल्दा बहुमत पुग्छ।
अहिले अफुसँग असन्तुष्ट रहेको नेपाल पक्षमाथि ओलीको कडा नीतिले यो बाटो खुल्दै गरेको हो । नेपाल पक्षले अविश्वासको प्रस्तावमा समर्थन गरेमा पार्टी ह्विप उलंघन गरेको आरोपमा ओलीले कारवाही गर्न सक्छन् । उनले कारवाही गर्नासाथै ओली आफै पनि अल्पमतमा पर्छन् । यसर्थ यो बाटो उनी आफैका लागी समेत प्रतिकुल हुन पुग्छ । जसपश्चात प्रतिनिधिसभामा कायम रहेको कुल सांसदहरुको बहुमत भन्ने हुन जान्छ ।
ओली सरकार ढाल्ने यस्तो विकल्पमा नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड होमवर्क गरीरहेका सुत्रहरुले पुष्टी गर्छन् । उता नेपाली कांग्रेसका सभापति शेर बहादुर देउवा पनि आफु प्रधानमन्त्री हुने सुनिश्चित हुनासाथै ओली सरकार ढाल्न सहमत रहेको बताइन्छ ।
नेपाल पक्षमाथि ओली रबैया कायमै रहे उनीहरु यो बाटो रोज्न बाध्य हुने छन् । यसरी राज्यको सबै शक्ति प्रयोग गरेर सत्तामा टिकिरहेका ओलीलाई बहिगर्मन गर्न सक्ने आकलनमा प्रचण्ड छन् ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
बैशाख २० गते, २०७८ - १०:२१
काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ । भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना ग...
बैशाख २० गते, २०७८ - ०७:२४
काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...
बैशाख २० गते, २०७८ - ०७:१७
काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...
बैशाख १९ गते, २०७८ - १६:०६
काठमाडाैं । नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...
बैशाख १९ गते, २०७८ - १३:४८
लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ। माओवादी र एमाले विभा...
बैशाख १९ गते, २०७८ - १०:३१
काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...
बैशाख १९ गते, २०७८ - १०:२६
काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ । पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...
बैशाख १९ गते, २०७८ - ०९:५१
काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...
बैशाख १९ गते, २०७८ - ०९:४७
चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले स्थलगत अध्ययन तथा छलफल गरेको छ । चितवनबाट प्रतिनिधित...
बैशाख १९ गते, २०७८ - ०९:४०
दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...
प्रतिकृया लेख्नुहोस्: