Khabar Dabali २३ मंसिर २०८२ सोमबार | 8th December, 2025 Mon
Investment bank

जाग्दै वाइसिएल, देशव्यापी संगठन सुदृढिकरण गर्दै

काठमाडौं । नेकपा (माओवादी केन्द्र)को सहायक संगठन वाइसिएल नेपाल देशव्यापी संगठन सुदृढिकरण अभियानमा जुटेको छ ।

चैत्र ४ र ५ गते केन्द्रिय समितिको बैठक सम्पन्न गर्दै जेठ २८–३० गते राष्ट्रिय भेल ागर्ने निर्णय गरेको वाईसिएलले संगठन सुदृढिकरणका लागि केन्द्रदेखि स्थानीय तहसम्मको बैठकलाई तिव्र बनाएको छ ।

प्रत्येक प्रतिनिधिसभा निर्बाचन क्षेत्रमा १ हजारका दरले सदस्यता थप्ने निर्णय गरेको वाईसिएलले बैशाख महिनाभित्र वडा हुँदै स्थानीय तह र जिल्लाका भेला सम्पन्न गर्ने लक्ष्य लिएको छ ।

\"\"

१ नं., २ नं., वागमति, गण्डकी र लुम्बिनि प्रदेशको बैठक बसेर भेला आयोजक समिति बनाएको वाईसिएलले स्थानीय तहमा सदस्यता वितरण र भेलाहरु तिव्र पार्नुका साथै झण्डै दुई दर्जन जिल्लाका बैठकहरु सम्पन्न गरिसकेको संगठनका अध्यक्ष राम प्रसाद सापकोटा ‘दीपशिखा’ ले बताएका छन् ।

संगठनको सुदृढिकरण नै यतिबेलाको मुख्य कार्यभार बनाएको वाईसिएलले सामाजिक विकृतिका विरुद्ध पनि सघर्ष गर्न मातहतका संगठनलाई दिर्नेशन जारी गरेको छ ।

\"\"

जेठको २० गतेभित्र प्रदेश भेलाहरु सम्पन्न गर्दै केन्द्रिय भेलाको तयारी गरिरहेको वाईसिएलले कम्तिमा ४ लाख सदस्य, १ लाख भन्दा संगठित सदस्य बनाउने लक्ष्य लिएको बताइएको छ ।

संगठनलाई चुस्त, छरितो र कामकाजी बनाउने लक्ष्य अन्र्तगत नै संगठनको केन्द्रिय समितिको संख्या १९९ बाट घटाएर १६१ बनाएको छ ।
दीपशिखा भन्छन्–‘हामी जेठको भेलासम्म पुग्दा एउटा जिउँदोजाग्दो र रहरलाग्दो युवा संगठन निर्माण गर्छौ’

Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending