Ntc summer Offer
Khabar Dabali १० भाद्र २०८२ मंगलवार | 26th August, 2025 Tue
Investment bank

हिन्दु राज्यको माग गर्दै राजावादीदेखि कांग्रेसी एकै मञ्चमा

\"khum-bahadur-khadka-400\"१० साउन, काठमाडौं । हिन्दु राज्यको माग गर्दै राजावादीदेखि कांग्रेसीसम्मका नेताहरुले राजतन्त्र र हिन्दु राज्यको स्थापित गर्नु पर्ने माग गरेका छन् । राजधानीमा विश्व हिन्दू महासङ्घले आइतबार नेपालको प्रस्तावित संविधान र हिन्दू अधिराज्य विषयक गरेको विचारगोष्ठीमा उनीहरुले राजतन्त्र र हिन्दु धर्म नेपालको मियो भएको दाबी गर्दै जसरी पनि राजतन्त्र स्थापित गर्नु पर्ने बताएका हुन् । उनीहरुले हिन्दु धर्मका बारे जनमत संग्रहसमेत गर्न सकिने प्रस्ताव अगाडी सारेका छन् । केही दिन यता कांग्रेसी नेता खुमबहादुर खड्का र कथित हिन्दु धर्मभिरु स्वामी कमलानयनाचार्यले हिन्दू धर्मले सहिष्णुताको सन्देश दिने दलिल पेश गर्दै अरु कुनै धर्ममाथि यसले दुःख नदिने बताए । नेपाली कांग्रेसका नेता खड्काले नेपाली कांग्रेस २००७ सालदेखि नै राजतन्त्र र हिन्दू वर्ण व्यवस्थाको पक्षमा रहेको बताउँदै २०६३ को आन्दोलनमा पनि कम्युनिष्टसँग हिन्दू धर्मको पक्षमा अडान लिएको जिकिर गर्दै कांग्रेसलाई कम्युनिष्टहरुको पछि लागेको आरोप लगाए । कार्यक्रममा महासङ्घका पूर्व अध्यक्ष भरतकेशर सिंहले हिन्दूले कसैको धर्ममाथि हस्तक्षेप नगर्ने भन्दै संविधानबाट हिन्दू धर्म र राजतन्त्र हटाउनुका कारणको खोजी हुनुपर्नेमा बताए । राप्रपाका महामन्त्री दीपक बोहराले आफ्नो पार्टी धर्मनिरपेक्षताको विरोधमा उत्रिएको जानकारी दिँदै यस विषयमा निर्णय लिन जनमतसङ्ग्रहमा जानु पर्नेमा जोड दिए । राजसंस्था जनता पार्टीका अध्यक्ष किशोरी महतोले राजतन्त्रको पुनःस्थापना र हिन्दू धर्मको पुनःस्थापनापछि मात्र देशमा शान्ति आउने धारणा राखे ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Right Path
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending