Khabar Dabali १९ चैत्र २०८२ बिहीबार | 2nd April, 2026 Thu

मध्यरातमा सूचना टाँसेर सेवा नदिएपछि यातायात कार्यालय बिहानैदेखि तनावग्रस्त

\"yatayat\"११ साउन, काठमाडौं । मध्यरातमा सूचना टाँसेर सेवा नदिएपछि यातायात व्यवस्था विभाग बाग्मती अञ्चल कार्यालय आज बिहानैदेखि तनावग्रस्त बनेको छ । लाइसेन्स बनाउनका लागि फर्म भर्ने, लिखित परिक्षा दिने जस्ता कामका लागि बिहानैदेखि लाइनमा बसे पनि कम्प्युटर बिग्रेको बहानामा कार्यालयले सूचना टासेपछि कार्यालयमा आएका सेवाग्राही आक्रोसित बनेका छन् । वैशाख १२ को भूकम्पपछि अन्य अञ्चल कार्यालयबाट लाइन्सेन्ससम्बन्धी काम रोकिएपछि बाग्मती अञ्चल कार्यालय ललितपुरको एकान्तकुनामा बिहानैदेखि सेवाग्राहीको भीड लाग्ने गरेको छ । तर, कार्यालयले कम्प्युटर बिग्रेको बहाना पारेपछि टाढाटाढा र रातीदेखि नै लाइनमा बसेको सेवाग्राही समस्यामा परेका हुन् । कम्प्युटर बिगियो भने पनि कार्यालयको कम्पयुटरको सर्भर दिने कम्पनीलाई कार्यालयले पैसा नदिंदा उसले सेवा नै बन्द गरेको स्रोतको दाबी छ । यस अघि पनि कार्यालयको सर्भरवालासँग यस्तै घटना भएको थियो । अन्य स्थानमा लाइन्सेन्सकोकाम नहुने  भएकोले कंचनपुरबाट आएका रमेश कडायतले बिहान एकाएक सेवा नदिएको भन्दै आफू समस्यामा परेको बताए । कम्प्युटर बिग्रिएका कारण तत्लका सेवा दिन नसकिने सूचना कार्यालयले टाँसेको छ । तर आक्रोसित सेवाग्राहीले कार्यालयका झ्यालका केही सिसासमेत फुटाएका छन् । नियमित काम हुँदा पनि दलालहरुलाई पैसा नखुवाई काम गर्नै कार्यालयमा अप्ठ्यारो छ । दलालविनै कामका लागि गए कर्मचारीले ढिलाई गरिदिने  र घण्टौंसम्म कुराइदिने गरेका छन् ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending