काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली माधव नेपाल सहित ३२ सांसदलाई स्पष्टीकरण सोधेका छन् ।
ओलीले आज लिखित रुपमा संघीय संसद्का २७ र प्रदेश संसद्का ५ जना गरी ३२ जनालाई स्पष्टीकरण सोधेका हुन् । उनीहरू ओली सांसद् पदबाट किन नहटाउने भनेर प्रश्न गर्दै तीन दिनभित्र स्पष्टीकरण दिन भनेका हुन् ।
कर्णाली प्रदेशमा पार्टी ह्विप उलंघन गर्ने ५ प्रदेश सांसद सहित ३२ जनालाई स्पष्टीकरण सोधेका हुन् । कारवाही गर्ने तयारी स्वरुप सोधिएको स्पष्टीकरण चित्त नबुझेको भन्दै कारवाही गर्ने ओली पक्षको तयारी रहेको छ ।
यी हुन् स्पष्टिकरण सोधिएका संघीय सांसद :
माधवकुमार नेपाल
भीम रावल
सुरेन्द्र पाण्डे
घनश्याम भुसाल
पवित्रा निरौला
झपट रावल
मेटमणि चौधरी
यज्ञराज सुनुवार
जीवनराम श्रेष्ठ
झलनाथ खनाल
विरोध खतिवडा
सोमप्रसाद पाण्डे
भवानी खापुङ
नारायण खतिवडा
जयकुमार राई
गणेश पहाडी
दीपकप्रकाश भट्ट
योगेशकुमार भट्टराई
हिराचन्द्र केसी
पुष्पाकुमारी कर्ण कायस्थ
कल्याणी खड्का
लक्ष्मीकुमारी चौधरी
सरलाकुमारी यादव
कृष्णलाल महर्जन
नीरादेवी जैरु
मुकुन्द नेउपाने
रामकुमारी झाँक्री
यी हुन् स्पष्टिकरण सोधिएका प्रदेश सांसद
प्रकाश ज्वाला
नन्दसिंह बुढा
कुर्मराज शाही
अम्बरबहादुर थापा
देवी ओली
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
बैशाख २० गते, २०७८ - १०:२१
काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ । भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना ग...
बैशाख २० गते, २०७८ - ०७:२४
काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...
बैशाख २० गते, २०७८ - ०७:१७
काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...
बैशाख १९ गते, २०७८ - १६:०६
काठमाडाैं । नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...
बैशाख १९ गते, २०७८ - १३:४८
लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ। माओवादी र एमाले विभा...
बैशाख १९ गते, २०७८ - १०:३१
काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...
बैशाख १९ गते, २०७८ - १०:२६
काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ । पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...
बैशाख १९ गते, २०७८ - ०९:५१
काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...
बैशाख १९ गते, २०७८ - ०९:४७
चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले स्थलगत अध्ययन तथा छलफल गरेको छ । चितवनबाट प्रतिनिधित...
बैशाख १९ गते, २०७८ - ०९:४०
दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...
प्रतिकृया लेख्नुहोस्: