Life insurence
Khabar Dabali ५ आश्विन २०७८ मंगलवार | 21st September, 2021 Tue
Himalayan Golden detail page

निषेधाज्ञाका बीच लमजुङमा सुरक्षित प्रसूति सेवा लिँदै

खबरडबली संवाददाता

लमजुङ । निषेधाज्ञा र कोरोना सङ्क्रमण फैलिरहेको बेला लमजुङमा सुरक्षित प्रसूति सेवा लिनेहरुमा भने कुनै कमी आएको छैन । जिल्लामा निषेधाज्ञा जारी भएयता करीब २० दिनको अवधिमा जिल्ला अस्पतालमा हालसम्म ४५ जनाले सुरक्षित प्रसूति सेवा लिएको अस्पतालले जनाएको छ । 

अस्पताल प्रमुख हेमन्त श्रेष्ठका अनुसार सुरक्षित प्रसूति सेवा लिनेमध्ये एक जनाको जटिल किसिमको प्रसूति सेवा, आठ जनाको शल्यक्रिया र ३७ जनाको सामान्य प्रसुति सेवा लिएका थिए । सङ्क्रमणको जोखिम बढिरहेका बेला समेत यहाँ प्रसूति सेवा लिन आउनेको भने कुनै कमी नआएको अस्पताल प्रमुख श्रेष्ठको भनाइ छ । 

उनले भने, “यहाँ दैनिकजसो दुई÷तीन जना महिला सुरक्षित प्रसूति सेवा लिन आइरहेका छन् । यस अस्पतालमै कोरोना सङ्क्रमितहरु राखिँदै आएतापनि सङ्क्रमणको डर नमानी उनीहरु सुरक्षित प्रसूति सेवाकै लागि अस्तालसम्म आउने गरेका छन् ।” सङ्क्रमणका कारण निषेधाज्ञा जारी भएयता अस्पतालको बहिरङ्ग र अन्तरङ्ग सेवामा भने कमी आएको अस्पतालले जनाएको छ । अस्पतालका अनुसार अन्य जटिल शल्यक्रिया २३, मध्यम दुई र सामान्य ४१ जनाले सेवा लिएका छन् ।  

Khabardabali Desk–PS

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

भक्तपुरमा कांग्रेस अधिवेशनको तयारी

भक्तपुर । नेपाली कांग्रेस भक्तपुर जिल्लाको नगर अधिवेशन आउन चार दिन बाँकी रहँदा यहाँ अधिवेशनको चहलपहल सुरु भएको छ । आगामी ९ गतेबाट यहाँका चार वटा नगरपा...

जापानमा २०२२ को सुरुदेखि खोपको थप मात्रा दिइने

टोकियो ।  जापानमा आगामी बर्ष सन् २०२२ को सुरुदेखि कोरोनाभाइरस विरुद्धको थप मात्रा खोप दिइने भएको छ । जापानका खोप मन्त्री तारो कोनोले मंगलबार दिएको जान...

मनपरी मूल्य निर्धारणले किसान र उपभोक्ता मर्कामा

बलेवा । बागलुङ नगरपालिका–३ गौडाकोटमा तरकारी खेती गर्ने सरिता शर्माले बागलुङ बजारमा तरकारी बिक्री गर्दछिन् । बजारमा रहेका फलफूल तथा तरकारी व्यवसायीले उ...

सहमहामन्त्री महत भन्छन्– कांग्रेसको अबको लक्ष्य तीनै तहको निर्वाचन जित्ने हो

काठमाडौँ । नेपाली कांग्रेसका सहमहामन्त्री डा प्रकाशशरण महतले पार्टीको अबको लक्ष्य आगामी तीनै तहको निर्वाचन जित्ने रहेको बताएका छन् । कांग्रेसले तीनै त...

सैन्य समूहले गरेको कारबाहीमा ३० भन्दा बढी हुथी विद्रोहीको मृत्यु

साना ।  यमनको मध्य क्षेत्रीय प्रान्त मारिबमा सोमबार साउदी अरेबिया नेतृत्वको सैन्य समूहले गरेको कारबाहीका क्रममा कम्तीमा पनि ३० जना हुथी विद्रोहीहरुको ...

जहाज थपेर गन्तव्य विस्तार गर्दै यती यअरलाइन्स

काठमाडौँ । आफ्नो स्थापनाको २३ वर्ष पूरा गरेको ठूलो हवाई सञ्जाल भएको प्रतिस्पर्धी वायुसेवा कम्पनी यती एयरलाइन्सले जहाज थपेर नयाँ गन्तव्य विस्तार गर्ने ...

प्रादेशिक अस्पताललाई प्रभावकारी बनाउँछौ: मुख्यमन्त्री शाक्य

चितवन । वाग्मती प्रदेशका मुख्यमन्त्री अष्टलक्ष्मी शाक्यले प्रदेश सरकारका मातहतमा रहेका अस्पतालाई प्रभावकारी सेवा दिन आग्रह गरेकि छिन् ।  पूर्वी चितवनस...

राष्ट्रिय सभामा एमालेका सांसद श्रेष्ठले सभामुखको राजीनामा मागे

काठमाडौं । प्रमुख प्रतिपक्ष नेकपा एमालेका सांसद भैरवसुन्दर श्रेष्ठले सभामुख अग्निप्रसाद सापकोटाको राजीनामा मागेका छन् । पार्टीले कारवाही गरेका माधवकुम...

नेपाली राष्ट्रिय क्रिकेट टोली स्वदेश फिर्ता

काठमाडौँ । आईसिसी विश्वकप क्रिकेट लिग–२ अन्तर्गत त्रिकोणात्मक एकदिवसीय श्रङ्खला खेलेर नेपाली राष्ट्रिय क्रिकेट टोली ओमानबाट आज स्वदेश फर्केको छ । टोली...

विरोधका बीच राष्ट्रियसभामा विनियोजन विधेयक, २०७८ पेश

काठमाडौँ । राष्ट्रियसभामा विनियोजन विधेयक, २०७८ टेबुल भएको छ । राष्ट्रियसभाको आजको बैठकमा सचिव राजेन्द्र फुयाँलले प्रतिनिधिसभाबाट सन्देशसहित प्राप्त उ...

अरु धेरै
World Link Detai Page

प्रतिकृया लेख्नुहोस्:

Jobkhoji Nibl detail page aayal nigam detail page Salt Trending Detail Page Nb Bank Detail Page Kantipur Detail Page Alphabet Education Consultancy