काठमाडौँ । सर्वोच्च अदालतले एक महिनाअघि अनिवार्य अवकाश लिनुभएका सशस्त्र प्रहरी बल नेपालका नायब महानिरीक्षक (डीआईजी) प्रवीण श्रेष्ठलाई सेवामै राख्न अल्पकालीन अन्तरिम आदेश जारी गरेको छ ।
न्यायाधीश अनिलकुमार सिन्हाको एकल इजलासले शुक्रबार डीआईजी श्रेष्ठलाई सेवामै राख्न उक्त आदेश जारी गरेको हो । सशस्त्र प्रहरी नियमावली, २०७२ अनुसार डीआईजीको चारवर्षे कार्यकाल पूरा गरेर उनले गत असार ८ गते अनिवार्य अवकाश लिएका थिए ।
डीआईजीको कार्यकाल चार वर्ष पूरा भए पनि सशस्त्र प्रहरी मुख्यालयको सिफारिसमा थप एक वर्ष कार्यकाल थप्न सकिने कानूनी प्रावधान नियमावली भएको र सोहीअनुसार श्रेष्ठको पदावधि थप्न सकिने व्यवस्था थियो । कार्यकाल थप नगरिएको विरुद्ध श्रेष्ठले यही साउन ७ गते सर्वोच्च अदालतमा रिट निवेदन दायर गरेका थिए ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
माघ ३ गते, २०८१ - १३:५४
काठमाडौं । गृहमन्त्री रमेश लेखकले वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीमाथि आक्रमण गर्ने जुनसुकै दलको भएपनि कारबाही हुने स्पष्ट पारेका छन् । आज कांग्रेस सभा...
माघ ३ गते, २०८१ - १३:५४
काठमाडौं । गृहमन्त्री रमेश लेखकले वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीमाथि आक्रमण गर्ने जुनसुकै दलको भएपनि कारबाही हुने स्पष्ट पारेका छन् । आज कांग्रेस सभा...
माघ ३ गते, २०८१ - १३:५२
पोखरा । प्रधानमन्त्री केपी शर्मा ओलीले कास्कीस्थित पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानको प्राज्ञिक तथा आकस्मिक भवनको उद्घाटन गरेका छन् । प्रतिष्ठानक...
माघ ३ गते, २०८१ - १२:३६
सप्तरी । सप्तरीमा एक जना बालिकाको शव गाडिएको अवस्थामा फेला परेको छ। राजविराज नगरपालिका वडा नं १५ स्थित खाँडो खोलामा गाडिएको अवस्थामा अन्दाजी डेढ बर...
माघ ३ गते, २०८१ - १२:२९
प्यूठान । सरुमारानी गाउँपालिका–२ दर्भानमा आज बिहान बेवारिसे अवस्थामा नवजात शिशुको शव भेटिएको छ । सालनालसमेत नकाटिएको अवस्थामा शिशुको शव फेला परेको प्र...
माघ ३ गते, २०८१ - १२:२०
काठमाडौं । खराब मौसमका कारण तीनवटा ट्रंक रुटको हवाइ उडान प्रभावित भएको छ । त्रिभुवन विमानस्थल कार्यालयका अनुसार विराटनगर, जनकपुर र राजविराजको उडान प्र...
माघ ३ गते, २०८१ - १२:२०
काठमाडौं। काठमाडौं महानगरपालिकाले आज एक प्रेस विज्ञप्ति जारी गर्दै वागमती प्रदेश सरकारका आन्तरिक मामिला तथा कानुनमन्त्री सुरजचन्द्र लामिछानेले महानगरप...
माघ ३ गते, २०८१ - १२:१८
काठमाडौं । नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले विद्युतीय सवारी साधनको प्रोमोसन गर्नको लागि देशभर चार्जिङ स्टेशन बढाउनु पर्ने...
माघ ३ गते, २०८१ - १२:०२
काठमाडौं । केपी शर्मा ओली सरकारले ल्याएको अध्यादेश सहमतिमा नै आएको जानकारी दिइएको छ । नेपाली कांग्रेसवाट ओली सरकारमा प्रतिनिधित्व गर्ने मन्त्री र ...
माघ ३ गते, २०८१ - १२:०२
काठमाडौं । अभद्र व्यवहारको आरोपमा बुधबार दिउँसो पक्राउ परेकी आशिका तामाङलाई पाँच दिन हिरासतमा राखेर अनुसन्धान गर्न प्रहरीले अनुमति पाएको छ। प्रहरी वृत...
प्रतिकृया लेख्नुहोस्: