Ntc summer Offer
Khabar Dabali १५ बैशाख २०८१ शनिबार | 27th April, 2024 Sat
NIMB

मिलेसम्म पार्टीका सबै पदबाट बिदा लिएर बस्न पाए हुन्थ्यो: उपाध्यक्ष अष्टलक्ष्मी शाक्य

माधव नेपाल र झलनाथ खनालले अन्तर पार्टी संघर्ष चलाएर बस्नु पर्थ्यो

खबरडबली संवाददाता

काठमाडौँ । एमाले उपाध्यक्ष अष्टलक्ष्मी शाक्यले जहिले पनि महाधिवेशनमा मलाई सचिवालयको जिम्मा पथ्र्यो, सचिवायलमा प्रतिनिधिहरुको कार्ड व्यवस्थापन, दर्ता व्यवस्थापन सबै मैले नै गर्नु पर्थ्यो यस पाली आफुले सचिवालयको जिम्मा लिन नपरेको उनले बताइन । यस पाली आफु व्यवस्थापनमा बसेको कुरापनि उनले हिमालएन टिभीको एक कार्यक्रममा खुलाइन । 

धेरैको टाउको दुखाइ महाधिवेशन पछि मेरो पद के हुन्छ भन्ने चिन्ता रहेछ तपाई यसमा के भन्नु हुन्छ भन्ने पत्रकारको प्रश्नमा शाक्यले भनिन्, 'मैले हिजो देखि नै पदको कहिले चिन्ता गरिन र  मलाइ आज पनि चिन्ता छैन, मलाई सकभर मिलेसम्म सबै पदबाट बिदा लिएर बस्न मन लागेको छ । त्यस कारण मैले पद पाए पनि नपाए पनि केहि गुनासो छैन् '।  'राजनिती भने आफु रहेसम्म निरन्तरता दिने ' कुरा उनले जनाइन ।  साथै उनले २०३६ साले देखि आफु पार्टीका लागि निरन्तर लागेको कुरा पनि जनाइन् । 

'यती बेला पार्टी फुटको पक्षमा नभइ झन एक जुट भएर जानु पथ्र्यो । माधव नेपाल तथा झलनाथ खनाल फुटेर जानु भयो । उनीहरुले पार्टी निमार्ण भए देखि यो नेकपा एमालेमा दु:ख गर्नु भयो उनीहरु यसरी आफैले निमार्ण गरेको पार्टी सर्लक्क छोडेर नयाँ पार्टी बनाउँछु भन्नलाई उनीहरुलाई निकै कठिनाई हुने' कुरा पनि शाक्यले बताइन । उनीहरुले एमाले भित्रै बसेर आन्तरीक अन्तरविरोध, छलफल गरेर, अन्तरपार्टी संघर्ष चलाएर बस्नु पर्थ्यो भन्ने कुरा शाक्यले जनाईन् । 

 

Khabardabali Desk–KP

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

नेपाल-चीन विश्वासिला विकासका साझेदार हुन् : प्रधानमन्त्री

काठमाडौँ।  प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपाल र चीन विश्वासिला विकासका साझेदार भएको बताएका छन्।  चिनियाँ नयाँ वर्ष तथा वसन्तोत्सवका अवस...

‘कमेडी च्याम्पियन–३’ प्रसारणको तयारीमा

काठमाडौँ। नेपालकै पहिलो तथा मौलिक हाँस्य रियालिटि शो कमेडी च्याम्पियनको तेस्रो सिजन छिट्टै प्रसारणमा आउने भएको छ । आयोजकका अनुसार डिजिटल अडिशनबाट आ...

सवारी दुर्घटनाको कारण पत्ता लगाउन पूर्वसचिव तामाङको संयोजकत्वमा कार्यदल गठन

काठमाडौँ। सवारी दुर्घटना हुन थालेपछि भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले पाँच सदस्यीय कार्यदल गठन गरेको छ। भौतिक पूर्वाधार तथा यातायातमन्त्री प...

नौ करोड बजेट संशोधन प्रस्ताव

काठमाडौँ। काठमाडौँ महानगरपालिकाको १४औँ नगरसभामा नौ करोड रुपैयाँ बजेट संशोधन प्रस्ताव गरिएको छ।  कामपाको प्रमुख बालेन्द्र शाह (बालेन)  का अध्यक्षताम...

यौनिक तथा लैङ्गिक अल्पसंख्यकद्वारा सर्वोच्चमा रिट

काठमाडौँ। यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यक समुदायले समानुपातिक समावेशी सिद्धान्तअनुसार राज्यका निकायमा आफूहरुलाई प्रतिनिधित्व गर्न पाउनुपर्ने माग गर्दै स...

अवैध लागूऔषध गाँजासहित एक जना पक्राउ

मकवानपुर। हेटौंडा उपमहानगरपालिका १० बसपार्कबाट करिब ५ किलो अवैध लागूऔषध गाँजासहित एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा सर्लाही मलंगवा नगरपालिका...

निःशुल्क शिक्षा निश्चित गर्न विद्यार्थी संगठनको माग

काठमाडौँ। विद्यार्थी संगठनले विद्यालय शिक्षासम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयकमा माध्यमिक तहसम्म निःशुल्क पढ्न पाउने विषय निश्चित हुन...

स्क्रब टाइफसबाट चारजनाको मृत्यु

चितवन। जिल्लाका विभिन्न अस्पतालमा उपचार गर्न ल्याइएका बिरामीमध्ये स्क्रब टाइफसबाट चार जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा एकजना चितवनका अन्य बाहिरी जिल...

रञ्जिता श्रेष्ठ नागरिक उन्मुक्ति पार्टीको सहअध्यक्ष मनोनित

सुदूरपश्चिम। नागरिक उन्मुक्ति पार्टी (नाउपा)ले संस्थापक अध्यक्ष रञ्जिता श्रेष्ठलाई सहअध्यक्षमा मनोनित गर्ने निर्णय गरेको छ । टीकापुरमा सम्पन्न प्रथ...

कोभिड–१९ को जोखिम निरन्तर बढ्दै : डब्ल्यूएचओ

सुदूरपश्चिम। विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ)का एक वरिष्ठ विज्ञले कोभिड–१९ को संक्रमण संसारभर फैलँदै गएकाले जनस्वास्थ्य जोखिम उच्च रहेको बताएकी छन् ...

अरु धेरै
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies