Khabar Dabali ७ जेष्ठ २०७९ शनिबार | 21st May, 2022 Sat
Life insurence

काँग्रेस महाधिवेश: हेर्नुस् कुन पदका लागि को–को भिड्दै छन् (नामावली सहित)

सभापतिमा शेरबहादुर देउवा, विमलेन्द्र निधि, डा. शेखर कोइराला, प्रकाशमान सिंह, युवराज न्यौपाने र कल्याण गुरुङको उम्मेदवारी

खबरडबली संवाददाता

काठमाडौँ । नेपाली काँग्रेसको १४ औँ महाधिवेश २४ मङ्सिरदेखि काठमाडौँको भृकुटीमण्टपमा सुरु भएको हो । नेपाली काँग्रेसले वडा, पालिका, क्षेत्र, जिल्ला र प्रदेशको अधिवेशन सकेपछि केन्द्रीय महाधिवेशन हुन लागेको हो ।

काँग्रेसको महाधिवेश अन्तरगत उम्मेदवारले दर्ता गराएको मनोनयन दर्ता क्रम अनुसार प्रकाशित गरेको छ ।  जस अनुसार काँग्रेसको महाधिवेशनमा सभापति पदमा ६ जनाको उम्मेदवारी परेको छ । उपसभापतिमा ७ जनाको उम्मेदवारी परेको छ भने महामन्त्रीमा ६ जनाको उम्मेदवारी परेको छ । सहमहामन्त्रीमा २० जनाको उम्मेदवारी परेको काँग्रेसको केन्द्रिय निर्वाचन आयोगले जनाएको छ । केन्द्रीय सदस्यका विभिन्न क्लस्टरमा ५०९ जनाको उम्मेदवारी परेको छ । 

त्यसै गरी सभापतिमा शेरबहादुर देउवासहित विमलेन्द्र निधि, डा. शेखर कोइराला, प्रकाशमान सिंह, युवराज न्यौपाने र कल्याण गुरुङको उम्मेदवारी परेको छ । उपसभापतिमा महेश अचार्यसहित सुजाता कोइराला, डा। चन्द्र भण्डारी, धनराज गुरुङ, दिवेश्वरी शाह, विजयकुमार गच्छदार छन् । महामन्त्री पदमा विश्वप्रकाश शर्मा, डा। मिनेन्द्र रिजाल, गगनकुमार थापा, डा। प्रकाशशरण महत, डा। राजाराम कार्की र प्रदीप पौडेल भिड्ने भएका छन् । महामन्त्री पदमा विश्वप्रकाश शर्मा, डा। मिनेन्द्र रिजाल, गगनकुमार थापा, डा। प्रकाशशरण महत, डा। राजाराम कार्की र प्रदीप पौडेल भिड्ने भएका छन् ।

अन्तिम नामावली :–

Khabardabali Desk–PS

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

अमेरिकी डलर र कौडासहित ६ जना जुवाडे पक्राउ

काठमाडौँ । नेपाल प्रहरीले कौडा खेलिरहेको अवस्थामा छ जनालाई पक्राउ गरेको छ ।महानगरीय प्रहरी वृत्त बौद्धबाट खटिएको प्रहरी टोलीले बूढानीलकण्ठ नगरपालिका–१...

काभ्रेपलाञ्चोकको बेथानचोकमा गठबन्धन विजयी

बनेपा । काभ्रेपलाञ्चोकको बेथानचोक गाउँपालिका अध्यक्षमा गठबन्धनको तर्फबाट नेपाली कांग्रेस र उपाध्यक्षमा नेकपा (माओवादी केन्द्र) विजयी भएका छन् । अध्यक्...

फ्रान्समा नयाँ सरकार शुक्रबार घोषणा हुनेः राष्ट्रपति

पेरिस । फ्रान्समा नयाँ सरकार शुक्रबार घोषणा गरिने राष्ट्रपतिले बताएका छन् ।  नयाँ सरकार गठनपछि नयाँ मन्त्रिपरिषद्को बैठक सोमबार बस्नेछ । नयाँ सरकार...

आधारभूत सुुविधा सबल बनाउने गरी बजेट ल्याउन सांसदको सुझाव

काठमाडौँ । सांसदहरुले आगामी बजेटमा जनताका आधारभूत सुविधालाई सबल र सर्वसाधारणको सहज पुहँच पुग्ने गरी कार्यक्रम ल्याउन सुझाव दिएका छन् ।  प्रतिनिधिसभाको...

यही जेठ १३ गते बागमती प्रदेशसभा बैठक आह्वान

मकवानपुर । बागमती प्रदेश प्रमुख यादवचन्द्र शर्माले प्रदेशसभाको दशौँ अधिवेशन बैठक आह्वान गरेका छन् । प्रदेश प्रमुख शर्माले यही जेठ १३ गते शुक्रबार ब...

सिरहाका १७ मध्ये ११ स्थानीय तहको नतिजा सार्वजनिक, कसले कति जिते ?

लहान । यहाँका चार स्थानीय तहको अन्तिम परिणाम सार्वजनिक भएको छ । यससँगै सिरहाका १७ स्थानीय तहमध्ये ११ स्थानीय तहको अन्तिम मत परिणाम सार्वजनिक भएको हो ।...

यस कारण निर्वाचन आयोगद्वारा अध्यक्षमा निर्वाचित उपाध्यायको शपथ रोक्न निर्देशन

धनगडी । कैलालीको मोहन्याल गाउँपालिकाको अध्यक्षमा निर्वाचित भएका देवीदत्त उपाध्यायलाई पद तथा गोपनीयताको शपथ नगराउन निर्वाचन आयोगले निर्देशन दिएको छ । व...

यौनहिंसाका आरोपितलाई शीघ्र कानूनी दायरामा ल्याउन सभामुखद्वारा सरकारलाई निर्देशन

काठमाडौं ।   सामाजिक सञ्जालमार्फत भाइरल भएको यौन हिंसाको घटनाको सम्बन्धमा गम्भिर ध्यानाकर्षण गर्दै शीघ्र छानबनि गरी दोषीलाई कानुनी दायरामा ल्याउन सभाम...

हुम्लाको चङ्खेलीमा स्वतन्त्र उम्मेदवार विजयी

सिमकोट । हुम्लाको चङ्खेली गाउँपालिकामा स्वतन्त्र उम्मेदवार प्यारीलाल शाही निर्वाचित भएकी छन् । उनले  एक हजार ६९५ मत प्राप्त गरी पाँच सय २३ मतान्तरले व...

‘आयमुखी अर्थतन्त्रलाई विस्थापन गर्न औद्योगिक विकासमा जोड दिऔँ’

काठमाडौँ । प्रतिनिधिसभाको आजको बैठकमा आगामी आर्थिक वर्षको विनियोजन विधेयकका प्राथमिकता र सिद्धान्तका बारेमा छलफल जारी रह्यो ।   छलफलमा सहभागी हु...

अरु धेरै

प्रतिकृया लेख्नुहोस्:

Oil Nigam Detel page Jobkhoji