Khabar Dabali २३ मंसिर २०८२ सोमबार | 8th December, 2025 Mon
Investment bank

पोर्नमाथिको रोकमा आक्रोशित सेलिब्रिटीः सोफिया हयातको नग्न फोटोसुट, सन्नी लियोनको यस्तो तरिका

\"Sofia-Sunny\"नयाँ दिल्ली । बलिउडका सेलिब्रिटी भारतमा पोर्न बन्द गराएपछि आ–आफ्नो तरिकाले यसको विरुद्धमा आवाज उठाइरहेको छन् ।  धेरैले सोसल मिडियामार्फत आफ्नो रिस लेखेरै प्रस्तुत गरिरहेको छन् भने यस्ता कोही सेलिब्रिटी छन् जसले भिन्न तरिका अपनाएका छन् । भारतीय रियालिटी सो बिग बसमा भाग लिइसकेका सोफिया हायात र सन्नी लियोनले निकै भिन्न तरिका अपनाएका छन् जुन कसैले पनि कल्पनासमेत गरेका थिएनन् होला। भर्खरै सोसल मिडिया ट्वीटरमा सोफियाले आफ्नो नग्न फोटो सेयर गरेर पोर्नमाथिको रोकमा आफ्नो रिस प्रकट गरेकी छिन् । भारत सरकारले पोर्नमाथि रोक लगाएपछि आफ्नो रिस देखाउँदै सोफियाले ट्वीटरमा एकपछि अर्को गरी थुप्रै ट्वीट गरेकी छिन् जसमध्ये एकमा उनले आफू ओछ्यानमा सुतिरहेको नग्न फोटो सार्वजनिक गरेकी छिन् । \"1438850575Sofia1-750\" \"Sofia-750\" तस्बिरसहित उनले लेखेकी छिन्, ‘पोर्नमाथि रोक लगाएको प्रति क्षमा चाहन्छु । यो फोटोले तपाईंलाई राम्रो महसुस गराउँछ ।’ पोर्न स्टार बनिसकेकी सन्नी लियोनले पोर्नमाथि रोक लगाएपछि एउटा मात्र फोटो पोष्ट गर्दै यसबारे प्रतिक्रिया दिएकी छिन् । सन्नीले ट्वीटरमा आफ्ना श्रीमान ड्यानियल बेबरसँग यो तस्बिर पोष्ट गरेकी छिन् । ड्यानियलको टिसर्टमा लेखिएको छ ‘सेक्स सेल्स’ अर्थात ‘सेक्स बिक्छ’ । यो तस्बिरसँग उनले  केही यस्तो साइन पनि राखेकी छिन् जसलाई बुझ्न अलि मुस्किल नै छ ।  

;) ;) pic.twitter.com/rDGAoMPn9u

— Sunny Leone (@SunnyLeone) August 4, 2015
स्मरण रहोस्, शनिबार ८५७ वेबसाइटलाई भारतले प्रतिबन्धित गरेको थियो । यद्यपी, सरकारले ७ सय पोर्न साइट्मा लगाएको रोक हटाएको छ र चाइल्ड पोर्नोग्राफीलाई बढाउने साइट्समाथि लगाइएको रोक कायम गरेको छ ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending