काठमाडौं । काठमाडौंको न्युरोडमा आजदेखि सबै प्रकारका यात्रुवाहक, मालवाहक तथा निजि चारपांग्रे सवारी साधनलाई प्रवेश गर्न रोक लगाइएको छ, साथै आजबाट न्युरोड जाने यात्रुहरुको लागि खुलामञ्चमा पार्किङको व्यबस्था रहेको जनाइएको छ ।
काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयले विज्ञप्ति जारी गर्दै भनेको छ,
सुचना ११ सुचना११ सुचना११
नेपालीहरुको महान चाड विजया दशमी २०७९ को पावन अवसरमा समस्त सडक प्रयोगकर्ता दाजुभाई तथा दिदि बहिनिहरुमा सुख, शान्ती, सम्वृद्धिका साथै सवारी दुर्घटना रहित यात्राकालागी हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दै काठमाण्डौंको न्युरोड क्षेत्रमा हुने सवारी चापलाई मध्यनजर गरि न्युरोड गेटबाट भित्र प्रवेश गर्ने सम्पुर्ण (यात्रुवाहक, मालवाहक तथा निजि) चारपाङ्ग्रे सवारी साधनहरुलाई मिति २०७९–०६०८ गते देखि फुलपाती सम्म )बिहान १०ः०० बजे देखि साझ सवारी चाप सामान्य नहुन्जेल सम्म) ट्राफिक आईसलेण्ड राखिएको स्थानबाट डाईभर्शन गरि खुलामञ्चमा पार्किङ गर्ने व्यबस्था मिलाईएको हुदा यो सुचना प्रकाशित गरिएको छ । तोकिएको मिति र समय सम्म धैर्यधारण गरि ट्राफिक व्यवस्थापनमा सहयोग गरीदिन हुन समस्त सवारी चालक तथा सवारी धनिज्यूहरुमा विनम्र अनुरोध गर्दछौं ।
साथै यस अवधिमा सर्वसाधारणमा पर्न गएको असुविधाकालागी क्षमा प्रार्थी छौं, धन्यबाद ।
काठमाण्डौं उपत्यका ट्राफिक प्रहरी कार्यालय, रामशाहपथ काठमाण्डौं ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
पौष २९ गते, २०८० - २०:३२
काठमाडौँ। प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपाल र चीन विश्वासिला विकासका साझेदार भएको बताएका छन्। चिनियाँ नयाँ वर्ष तथा वसन्तोत्सवका अवस...
पौष २९ गते, २०८० - २०:१२
काठमाडौँ। नेपालकै पहिलो तथा मौलिक हाँस्य रियालिटि शो कमेडी च्याम्पियनको तेस्रो सिजन छिट्टै प्रसारणमा आउने भएको छ । आयोजकका अनुसार डिजिटल अडिशनबाट आ...
पौष २९ गते, २०८० - १८:५१
काठमाडौँ। सवारी दुर्घटना हुन थालेपछि भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले पाँच सदस्यीय कार्यदल गठन गरेको छ। भौतिक पूर्वाधार तथा यातायातमन्त्री प...
पौष २९ गते, २०८० - १८:४८
काठमाडौँ। काठमाडौँ महानगरपालिकाको १४औँ नगरसभामा नौ करोड रुपैयाँ बजेट संशोधन प्रस्ताव गरिएको छ। कामपाको प्रमुख बालेन्द्र शाह (बालेन) का अध्यक्षताम...
पौष २९ गते, २०८० - १८:४१
काठमाडौँ। यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यक समुदायले समानुपातिक समावेशी सिद्धान्तअनुसार राज्यका निकायमा आफूहरुलाई प्रतिनिधित्व गर्न पाउनुपर्ने माग गर्दै स...
पौष २९ गते, २०८० - १८:२९
मकवानपुर। हेटौंडा उपमहानगरपालिका १० बसपार्कबाट करिब ५ किलो अवैध लागूऔषध गाँजासहित एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा सर्लाही मलंगवा नगरपालिका...
पौष २९ गते, २०८० - १८:२६
काठमाडौँ। विद्यार्थी संगठनले विद्यालय शिक्षासम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयकमा माध्यमिक तहसम्म निःशुल्क पढ्न पाउने विषय निश्चित हुन...
पौष २९ गते, २०८० - १८:२०
चितवन। जिल्लाका विभिन्न अस्पतालमा उपचार गर्न ल्याइएका बिरामीमध्ये स्क्रब टाइफसबाट चार जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा एकजना चितवनका अन्य बाहिरी जिल...
पौष २८ गते, २०८० - १९:३१
सुदूरपश्चिम। नागरिक उन्मुक्ति पार्टी (नाउपा)ले संस्थापक अध्यक्ष रञ्जिता श्रेष्ठलाई सहअध्यक्षमा मनोनित गर्ने निर्णय गरेको छ । टीकापुरमा सम्पन्न प्रथ...
पौष २८ गते, २०८० - १९:२५
सुदूरपश्चिम। विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ)का एक वरिष्ठ विज्ञले कोभिड–१९ को संक्रमण संसारभर फैलँदै गएकाले जनस्वास्थ्य जोखिम उच्च रहेको बताएकी छन् ...
प्रतिकृया लेख्नुहोस्: