Ntc summer Offer
Khabar Dabali ७ बैशाख २०८१ शुक्रबार | 19th April, 2024 Fri
NIMB

आइएसआइएसको नयाँ भिडियोः १० बन्धकलाई बमले उडाए

\"ISISकाबूल । संसारभरी आतंक फैलाउने आइएसआइएसले एकपटक फेरी निकै डरलाग्दो भिडियो सार्वजनिक गरेको छ । यो भिडियोमा १० जना मानिसहरुलाई बन्धक बनाइएको छ । भिडियो अफगानिस्तानको नंगरहार प्रान्तमा बनाइएको छ । यो ठाउँ इराक–सिरियाबाट करिब १६०० किलोमिटर टाढा छ । आतंककारीद्वारा यी १० मानिसहरुलाई आइइडी (इमप्रोभाइज्ड एक्सप्लोसिभ डिभाइस) मार्फत उडाइएको छ । सबै बन्धकहरुलाई धार्मिक नियम तोडेको आरोप थियो ।   \"ISISके छ भिडियोमा ? यो भिडियोलाई प्रोफेसनल तरिकाले बनाइएको छ । भिडियोमा आतंककारीहरु घोडा चढेर आइरहेको देख्न सकिन्छ । भिडियोलाई दुईवटा सिनमा वर्गीकरण गरिएको छ । पहिलो सिनमा बन्धकहरुलाई आफ्नो अपराध स्विकार गर्न लगाइएको देखाइएको छ भने पछिल्लो सिनमा आतंककारी घोडामा बसेर आइरहेको देखाइन्छ । बन्धकहरु घुँडा टेकेर बसिरहेको देख्न सकिन्छ । यसका साथै एक व्यक्ति आइएसआइएसको झण्डा बोकिरहेको देख्न सकिन्छ । \"ISISबममार्फत मानिसहरुलाई उडाइयोः दुई आतंककारीले जमिनमा खाल्डो बनाएर त्यसमा आइइडी डिभाइस राख्छन् । त्यसपछि यी बममाथि बन्धकलाई बसाइन्छ र त्यसपछि आतंककारीहरुले बममा आगो सल्काएर भागिरहेको देख्न सकिन्छ । अर्को सिनमा बम पड्किन्छ र बन्धकहरुको शवको टुक्रा हावामा उडिरहेको देख्न सकिन्छ ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies