NTC Banar
Khabar Dabali १७ माघ २०७९ मंगलवार | 31st January, 2023 Tue

राष्ट्रसङ्घका महासचिव गुटरेसद्वारा भारतमा भएको घटनाप्रति दुःख व्यक्त

Golden Oak
खबरडबली संवाददाता

संयुक्त राष्ट्रसङ्घ । संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटरेसले भारतको पश्चिमी राज्य गुजरातमा झोलुङ्गे पुल भाच्चिँदा एक सय ४१ जनाको ज्यान गएको घटनाप्रति दुःख व्यक्त गरेका छन् । 

सोमबार उनका प्रवक्ता स्टेफन डुजारिकले विज्ञप्ति प्रकाशन गरी सो कुराको जानकारी गराएका हुन्  । सो दुर्घटनाबाट महासचवि गुटरेस निकै स्तब्ध भएको बताएको सो विज्ञप्तिमा जनाइएको छ । 

मानिसहरुले उक्त पुल हुँदै यात्रा गरिरहेका बेला पुल भाचिएको थियो । त्यसमा परेर एक सय ३० जनाको ज्यान गएको बताइएको छ । 

सोमबार भएको सो दुर्घटनामा परेर अरु पनि कैयौँ नागरिक घाइते भएका बताइएको छ । एक स्थानीय अधिकारीका अनुसार दुर्घटनामा ज्यान गुमाएकामा अधिकांश महिला, बालबालिका र वृद्ध छन् ।

महासचिव गुटरेसले सो दुर्घटनाबाट ज्यान गुमाएकाहरुप्रति हार्दिक श्रद्धाञ्जलि अर्पण गर्नुका साथै परिवारजनमा समवेदना व्यक्त गरेका छन् । 

साथै महासचिव गुटरेसले यस दुर्घटनामा परी घाइते भएकाहरुलाई शीघ्र स्वास्थ्य लाभको कामना पनि गरेका छन् । 

दीपावली पर्व मनाउने क्रममा भीडले खचाखच भएको मोरबीको उक्त पुल अकस्मात भाँच्चिएको थियो । बेलाइतको शासनकालमा १९ औँ शताब्दीमा बनेको उक्त पुल मर्मतसम्भारपछि गत सातादेखि सञ्चालन गरिएको थियो । 

उक्त पुल भाचिनाको कारणबारे राज्य सरकारका प्रहरी प्रमुखको नेतृत्वमा सोमबारदेखि नै अनुसन्धान  थालिएको जानकारी दिइएको छ । 

सो पुलमा सयौँको सङ्ख्याका नागरिक परेको सूचनापछि हिजो राष्ट्रिय आपत् एवम् राहत बल, वायु सेना, नौसेना, राष्ट्रिय एवम् राज्यका सुरक्षा निकायका ठूलो सङ्ख्याका सुरक्षार्कीले खोज तथा उद्धार थालेका थिए । 

Khabardabali Desk–PS

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

कौडीकाे भाउमा बिक्री हुन्छन् कर्णालीका जडीबुटी

कर्णालीबाट कस्ता जडीबुटी निर्यात हुन्छन् ?

निर्वाचन अपडेटः २५ जिल्लामा गठबन्धन र आठमा एमालेको एकलकाे जित, अन्य काे-काे छन् ?

काठमाडौँ । प्रतिनिधिसभा सदस्यको प्रत्यक्षतर्फ २५ जिल्लाका सबै सिटमा सत्ता गठबन्धनका उम्मेदवार विजयी भएका छन् ।  गठबन्धनले भोजपुर, ओखलढुङ्गा, खोटाङ, सि...

पाल्पा क्षेत्र नं १ मा एमालेका आचार्य विजयी

रामपुर  । पाल्पा निर्वाचन क्षेत्र नं १ बाट प्रतिनिधिसभा सदस्यमा नेकपा (एमाले)का नारायणप्रसाद आचार्य विजयी भएका छन्  ।  आचार्यले ३१ हजार एक सय तीन म...

अध्यक्ष लामिछाने भन्छन्– जनताको पक्षमा एकपक्षीय भएर लाग्छौँ

चितवन । राष्ट्रिय स्वतन्त्र पार्टीका अध्यक्ष रवि लामिछानेले जनताका पक्षमा एकपक्षीय भएर लाग्ने बताएका छन् ।  मुख्य निर्वाचन अधिकृतको कार्यालयले आज य...

पाल्पा–२ बाट २७ हजार ८१७ मतका साथ एमालेका गैरे विजयी

तानसेन । पाल्पा निर्वाचन क्षेत्र नं २ बाटे प्रतिनिधिसभा सदस्यमा नेकपा (एमाले)का पोलिटब्यूरो सदस्य ठाकुरप्रसाद गैरे विजयी भएका छन्  ।    गैरेले २...

मतदाता शिक्षा प्रभावकारी नहुँदा डोटीमा साढे ८ हजार मत बदर

डोटी । मतदाता शिक्षा कार्यक्रम प्रभावकारी रुपमा सञ्चालन हुन नसक्दा डोटीमा प्रत्यक्षतर्फको ८ हजार ६२० मत बदर भएको छ । मङ्सिर ४ गते सम्पन्न प्रतिनिधिसभा...

ड्रोन आक्रमणमा परेर ३ जना यमनी सैनिक मारिए

आडेन । हुथी विद्रोहीहरुले गरेको ड्रोन हमलामा परेर यमनको सरकार कम्तीमा पनि तीन जना सैनिक मारिएका समाचारमा जनाइएको छ ।प्राप्त समाचारअनुसार यहाँका हुथी व...

गुल्मी–१ : एमालेका प्रदीप ज्ञवालीलाई हराउँदै कांग्रेसका डा चन्द्र भण्डारी विजयी

रेसुङ्गा । गुल्मीको क्षेत्र नं १ मा नेपाली कांग्रेसका डा चन्द्र भण्डारी विजयी भएका छन् । नेकपा (एमाले)का प्रदीप ज्ञवालीलाई एक हजार पाँच सय ९२ मतले पछि...

झापामा एमाले तीन, कांग्रेस र राप्रपा एक/एक क्षेत्रमा विजयी

झापा । पाँच वटा प्रतिनिधिसभा निर्वाचन क्षेत्र रहेको झापामा तीन वटा क्षेत्रमा नेकपा ९एमाले०ले जितेको छ भने नेपाली कांग्रेस र राष्ट्रिय प्रजातन्त्र पार्...

प्रतिनिधिसभामा समानुपातिकतर्फ कुन दलको कति मत ?

काठमाडौँ । यही मङ्सिर ४ गते सम्पन्न प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनको मतगणना जारी छ । पछिल्लो मत परिणामअनुसार प्रतिनिधिसभाको समानुपातिकतर्फ ने...

अरु धेरै
World Link Detai Page

प्रतिकृया लेख्नुहोस्:

Oil Nigam Detel page Pioneer Software Technologies Alphabet Education Consultancy Website Developments Japanese Language Instructor Jobkhoji Salt Trending Detail Page