Ntc summer Offer
Khabar Dabali ७ पुष २०८१ आईतवार | 22nd December, 2024 Sun
Investment bank

राष्ट्रपतिमा आफ्नो उम्मेदवार जिताउन ओलीले माग्न थाले अन्य दलसँग सहयोग

लोसपा अध्यक्षसँग छलफल

खबरडबली संवाददाता

काठमाडौँ । राष्ट्रपति निर्वाचनलाई लिएर नेकपा एमालेले अन्य दलसँग सम्बन्ध सुधार्ने प्रयत्न गरेको छ।

पछिल्लो समय गठबन्धन भत्कन नदिन प्रयत्न गरिरहेको छ भने गठबन्धन बाहिरका दलसँग सम्पर्क गर्न थालेको छ। गठबन्धन टुट्न नदिने राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)लाई सत्तामा फर्काउने प्रयत्न गरिरहेको छ।

एमाले अध्यक्ष केपी शर्मा ओलीले गृहमन्त्रालयमा रवि लामिछानेलाई फर्काउने अनेक प्रयास गरेका थिए। प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई समेत रास्वपाका सभापति लामिछानेलाई गृहमा फर्काउन प्रस्ताव लगेका थिए।

यता माओवादी केन्द्रसँग पनि सम्बन्ध नबिग्रिने गरी अघि बढ्न ओलीलाई दोस्रोस्तरका नेताले सुझाव दिएका छन्। राष्ट्रपति निर्वाचनलाई लिएर आज ओलीले  लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)सँग सहयोग मागेका छन्। आज

संसद् बैठकपछि आफूसँगै ठाकुरलाई बालकोटसम्म लगेका अध्यक्ष ओलीले छलफलका क्रममा राष्ट्रपतिको चुनावमा एमालेलाई सहयोग गर्न आग्रह गरेका हुन्। सो आग्रहमा अध्यक्ष स्पष्ट जवाफ भने दिएनन्। 

सत्ता साझेदार दलबाट राष्ट्रपतिको उम्मेदवार को हुने भन्नेमा अझै स्पष्ट भएको छैन । प्रधानमन्त्री प्रचण्डले सहमतिमा राष्ट्रपति चयन हुनुपर्ने धारणा राख्दै आएका छन् भने अध्यक्ष ओलीले आफ्नो दलबाट बन्ने उम्मेदवारमै राष्ट्रिय सहमति हुनुपर्ने बताउँदै आएका छन् । 

उसो त लोसपाले ठाकुरलाई नै राष्ट्रपतिको उम्मेदवारको रुपमा अघि सार्ने समेत बताउँदै आएको छ । सत्ता गठबन्धनमा राष्ट्रपति एमालेको भागमा परेको छ। यही कारण ओलीले सक्रियता बढाएका हुन्। 

Khabardabali Desk–KP

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

नेपाल-चीन विश्वासिला विकासका साझेदार हुन् : प्रधानमन्त्री

काठमाडौँ।  प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपाल र चीन विश्वासिला विकासका साझेदार भएको बताएका छन्।  चिनियाँ नयाँ वर्ष तथा वसन्तोत्सवका अवस...

‘कमेडी च्याम्पियन–३’ प्रसारणको तयारीमा

काठमाडौँ। नेपालकै पहिलो तथा मौलिक हाँस्य रियालिटि शो कमेडी च्याम्पियनको तेस्रो सिजन छिट्टै प्रसारणमा आउने भएको छ । आयोजकका अनुसार डिजिटल अडिशनबाट आ...

सवारी दुर्घटनाको कारण पत्ता लगाउन पूर्वसचिव तामाङको संयोजकत्वमा कार्यदल गठन

काठमाडौँ। सवारी दुर्घटना हुन थालेपछि भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले पाँच सदस्यीय कार्यदल गठन गरेको छ। भौतिक पूर्वाधार तथा यातायातमन्त्री प...

नौ करोड बजेट संशोधन प्रस्ताव

काठमाडौँ। काठमाडौँ महानगरपालिकाको १४औँ नगरसभामा नौ करोड रुपैयाँ बजेट संशोधन प्रस्ताव गरिएको छ।  कामपाको प्रमुख बालेन्द्र शाह (बालेन)  का अध्यक्षताम...

यौनिक तथा लैङ्गिक अल्पसंख्यकद्वारा सर्वोच्चमा रिट

काठमाडौँ। यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यक समुदायले समानुपातिक समावेशी सिद्धान्तअनुसार राज्यका निकायमा आफूहरुलाई प्रतिनिधित्व गर्न पाउनुपर्ने माग गर्दै स...

अवैध लागूऔषध गाँजासहित एक जना पक्राउ

मकवानपुर। हेटौंडा उपमहानगरपालिका १० बसपार्कबाट करिब ५ किलो अवैध लागूऔषध गाँजासहित एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा सर्लाही मलंगवा नगरपालिका...

निःशुल्क शिक्षा निश्चित गर्न विद्यार्थी संगठनको माग

काठमाडौँ। विद्यार्थी संगठनले विद्यालय शिक्षासम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयकमा माध्यमिक तहसम्म निःशुल्क पढ्न पाउने विषय निश्चित हुन...

स्क्रब टाइफसबाट चारजनाको मृत्यु

चितवन। जिल्लाका विभिन्न अस्पतालमा उपचार गर्न ल्याइएका बिरामीमध्ये स्क्रब टाइफसबाट चार जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा एकजना चितवनका अन्य बाहिरी जिल...

रञ्जिता श्रेष्ठ नागरिक उन्मुक्ति पार्टीको सहअध्यक्ष मनोनित

सुदूरपश्चिम। नागरिक उन्मुक्ति पार्टी (नाउपा)ले संस्थापक अध्यक्ष रञ्जिता श्रेष्ठलाई सहअध्यक्षमा मनोनित गर्ने निर्णय गरेको छ । टीकापुरमा सम्पन्न प्रथ...

कोभिड–१९ को जोखिम निरन्तर बढ्दै : डब्ल्यूएचओ

सुदूरपश्चिम। विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ)का एक वरिष्ठ विज्ञले कोभिड–१९ को संक्रमण संसारभर फैलँदै गएकाले जनस्वास्थ्य जोखिम उच्च रहेको बताएकी छन् ...

अरु धेरै
Global Ime Bank
Vianet Nepal Internet
world Link Nepal
Right Path
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending Alphabet Education Consultancy