Khabar Dabali २५ चैत्र २०८२ बुधबार | 8th April, 2026 Wed

एमाले सभासदको घर तोडफोड गरेपछि नवलपरासीमा प्रहरीले गोली चलायो

\"baijnathनवलपरासी । थरुहट प्रदेशको माग गर्दै आन्दोलनमा उत्रिएका आन्दोलनकारीले नवलपरासी क्षेत्र नम्बर ४ का एमाले सभासद बैजनाथ चौधरीको घर तोडफोड गरेपछि प्रहरीले रबरको गोली चलाएको छ ।   जिल्ला प्रहरी कार्यालय नवलपरासीले दिएको जानकारी अनुसार थरुहट प्रदेश तथा अखण्ड नवलपरासीको माग सहित आन्दोलनमा उत्रिएका मधेसवादी चार दल, थरुहट पार्टी तथा थारु कल्याणकारीणी सभाका कार्यकर्ताहरुले सभासद चौधरीको घरमा क्षति पु¥याउन खोजेपछि बल प्रयोगको क्रममा केही सेल अश्रु ग्यास तथा रबरको गोली चलाइएको हो ।   तीलकुपुर गाविसको मगरमुढामा करिव डेढ सयको संख्यामा रहेका आन्दोलनकारीले सभासद चौधरीको घरमा बिहानैदेखि तनाव सृजना गरी रहेका थिए ।खबरडबलीसँग कुरा गर्दै सभासद चौधरीले घरमा सामान्य क्षति भएको तर प्रहरीको सर्तकताका कारण थप क्षति हुन नसकेको जनाएका छन् ।   आन्दोलनरत दलहरुले आफ्नो माग पुरा गराउन शनिबार नवलपरासी बन्दको आह्वान गरेका छन् । बिहानैदेखि तिलकपुरको बासाबसाहीमा प्रदर्शन गरी रहेका आन्दोलनकारी केही समय अघि चौधरीको घर तर्फ गएर तोडफोडको प्रयास गरेका थिए । आन्दोलनकारीले थारु सभासद भएर पनि थरुहट प्रदेशको विषयमा तथा नवलपरासीलाई टुक्राईदा कुनै प्रतिक्रिया नदिएको भन्दै सभासदको घर घेर्न जाने क्रममा प्रहरीले बलप्रयोग गरेकोजनाएको छन् ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending