Khabar Dabali २५ चैत्र २०८२ बुधबार | 8th April, 2026 Wed

श्रम आयोग गठन गर्न माग

काठमाडौं । ट्रेड युनियन आन्दोलनका अगुवाले संविधानको अन्तिम मस्यौदा तयार गरिरहँदा ११ वटा ट्रेड युनियनबाट पटक पटक  संयुक्त रुपमा उठाई राजनीतिक नेतृत्वसमक्ष ध्यानाकर्षण गराइएका बुँदालाई संविधानमा समावेश गराउन माग गरेका छन् । संविधानमा ‘श्रम’को स्पष्ट व्याख्या र परिभाषा, श्रमिकको प्रतिनिधित्व ९गाउँ विकास समितिदेखि केन्द्रीय व्यवस्थापिकासम्म० दलित, जनजाति, आदिवासी महिला, अपाङ्ग, सीमान्तकृत वर्ग, श्रमिक अयोग ९श्रम ऐन र सामाजिक सुरक्षा ऐनलाई प्रभावकारी कार्यान्वयन गर्न० कार्यस्थलमा मतदानको व्यवस्था ९रोजगारीका लागि विदेश गएका श्रमिक वर्गका लागि० गर्न एकै स्वरमा उनीहरुले राजनीतिक दललाई पुन आग्रह गरेका हुन् । श्रम र ट्रेड युनियनका क्षेत्रमा लामो समयदेखि अध्ययन अनुसन्धान गर्दै आएको श्रम तथा सामाजिक अध्ययन केन्द्र ९क्लास नेपाल०को आज आठाँै वार्षिक साधारणसभामा नेपाली काँग्रेस र नेकपा ९एमाले०सँग सम्बद्ध टे«ड युनियनका अगुवाले स्वच्छ औद्योगिक सम्बन्ध कायम गर्न र श्रमिक वर्गका सामाजिक न्यायका लागि ती बुँदाहरु संविधानमा समावेश हुन आवश्यक रहेको तर्क गरे । नेपाल टे«ड युनियन काँग्रेसका अध्यक्ष खिलानाथ दाहालले संविधानको मस्यौदाले श्रमिक वर्गको मागलाई अझै सम्बोधन गर्न नसकेकाले ती बुँदाहरु थप गर्न आवश्यक भएको बताउनुभयो । टे«ड युनियन महासङ्घ ९जिफन्ट० विष्णु रिमालले श्रमिक वर्गका अधिकारलाई स्थापित गर्न संविधानमा नै स्पष्ट व्याख्या हुन जरुरी रहेको धारणा राखे । नेपाल टे«ड युनियन काँग्रेसका पूर्व अध्यक्ष लक्ष्मण बस्नेतले राजनीतिक आन्दोलनलाई श्रमिक आन्दोलनले साथ दिँदै आएको प्रसङ्ग उल्लेख गर्दै श्रमिकका सामाजिक न्यायका लागि राज्यका हरेक संरचनामा श्रमिक वर्गको प्रतिनिधित्वको सुनिश्चितता संविधानबाट हुन आवश्यक भएको बताए । टे«ड युनियन आन्दोलनका अगुवा उमेश उपाध्यायले श्रमिक वर्गका अधिकारलाई स्थापित गर्ने माध्यम संविधान नै रहेको चर्चा गरे । क्लास नेपालका महासचिव तिलकजङ्ग खड्काले श्रम सचेतना, ट्रेड युनियनको महत्व, असल औद्योगिक सम्बन्धका बारेमा संस्थाले अध्ययन अनुसन्धानको काम गर्दै आएको जानकारी दिए । आयोजक संस्थाका अध्यक्ष लेखप्रसाद बुर्लाकोटीले संस्थाका गतिविधिमाथि प्रकाश पारेका थिए ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending