Khabar Dabali २५ चैत्र २०८२ बुधबार | 8th April, 2026 Wed

प्रहरी हस्तक्षेप नरोकिए प्रतिकार गर्ने उपेन्द्र यावदवको चेतावनी

\"Upendraकाठमाडौं । सङ्घीय समाजवादी फोरम, नेपालका अध्यक्ष उपेन्द्र यादवले शान्तिपूर्ण प्रदर्शनमाथि प्रहरीले हस्तक्षेप गरेको आरोप लगाउँदै प्रहरी हस्तक्षेप नरोकिए कडा प्रतिकार गर्ने चेतावनी दिएका छन् ।   अध्यक्ष यादवले आइतबार एक विज्ञप्ति प्रकाशित गरी सो चेतावनी दिएका हुन् । यादवले विज्ञप्तिमा भनेका छन्– ‘अधिकार प्राप्तिका लागि शान्तिपूर्ण बन्द तथा प्रदर्शन गर्न पाउने लोकतान्त्रिक अधिकार भएकाले शान्तिपूर्ण गतिविधिमा हस्तक्षेप नगर्न र पक्राउ परेकालाई तत्काल रिहा गर्न फोरम नेपाल सरकारसँग माग गर्दछु ।’   उनले आइतबार र सोमबारको बन्द संविधानको मस्यौदा र विभेदकारी सीमाङ्कनविरुद्ध आह्वान गरिएको स्पष्ट पारे । यादवले सङ्घीय समाजवादी फोरम नेपालका सह–अध्यक्ष राजेन्द्र श्रेष्ठलगायत देशभरिबाट सयौँ नेता तथा कार्यकर्ता पक्राउ परेकाले तत्काल रिहा गर्न समेत सरकारसँग माग गरे ।   बन्दका क्रममा एम्बुलेन्स सेवा, दुग्ध तथा अतिआवश्यक सेवा, सुरक्षा निकाय, दमकल, सञ्चारमाध्यम, रेडक्रस, मानवअधिकारलगायतको सवारीसाधनमा अवरोध नपु¥याउन पार्टी पङ्क्तिलाई आह्वान गर्दै अध्यक्ष यादवले यी सेवालाई अवरोध गर्ने पार्टीको त्यस्तो कुनै नीति नरहेको प्रस्ट पारेका छन् ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending