Khabar Dabali २७ चैत्र २०८२ शुक्रबार | 10th April, 2026 Fri

बन्दको क्रममा कहाँ के भयो ? ताजा अप्डेट

\"Nepal काठमाडौं । मोहन बैद्य ‘किरण’ नेतृत्वको नेकपा–माओवादी लगायतका ३३ राजनैतिक दलद्धारा संबिधान मस्यौदाका विभिन्न बिषयको बिरोधमा आव्हान गरिएको नेपाल बन्दमा बन्लकर्ताहका उपस्थीती न्युन रहेपनि देशका विभिन्न ठाउँमा प्रभाव भने परेको छ । बन्दका क्रममा आन्दोलनकारीहरुले देशका विभिन्न ठाउँबाट ११७ जना बन्दकर्तालाई प्रहरीले नियन्त्रणमा लिएको छ । प्रहरीले काठमाडौंबाट ९८ जना, ललितपुरबाट ८ जना, कास्कीबाट ३ जना, मोरङ्गबाट ३ जना, झापाबाट १ जना र मकवानपुरबाट ४ जनालाई नियन्त्रणमा लिएको थियो ।    काठमाडौंः बन्दकर्ताहरुले आइतबार काठमाडौं कोटेश्वरमा बा १ ज ७१९६ नंबरको ट्याक्सी तोडफोड गरी क्षती पु¥याएका छन् । यसैगरी बन्दकर्ताहरुले काठमाडौं–३५ तीनकुने गणेशमन्दिर नजिक भक्तपुर­रत्नपार्क चल्ने बा.२ ख.३६४४ नंबरको बसको अगाडीको शिशा तोडफोड गरेका छन् । बन्दकर्ताले धापासी हाईटमा ढुंगा प्रहार गरी बा १ ख ८८४५ नंबरको माईक्रोबसको र एयरपोर्ट गेट अगाडी बा १ ख ५६०२ नंबरको बसको शिशा फुटाएका छन् ।    पर्साः यसैगरी बन्दकर्ताहरुले विरगंज उपमहानगरपालिका–१६ स्थित सुख्खा बन्दरगाह(भन्सार) कार्यालयको बा १ ग २२६० नंबरको मिनि बसको शिशा तोडफोड गरी क्षती पु¥याएका छन् । मोरङ्गः बिराटनगर–१४ स्थित बुधहाट चोकमा सिआरभि घोगापुलको ना १ झ ८६२ नंबरको पिकअप गाडीको अगाडीको शिशा तोडफोड भएको छ । तोडफोडमा संलग्न बिराटनगर­१७ बस्ने ३६ बर्षीय अजय मिश्र लगायत २ जना संघिय समाजबादी फोरम नेपालको कार्यकर्तालाई प्रहरीले नियन्त्रणमा लिएको छ । कैलालीः दुर्गौली­ ३ स्थित धनगढीबाट टिकापुरतर्फ जादै गरेको से.१ च.६८३ नंबरको खप्तड डेरीको गाडीमा बन्दकर्ताहरुले ढुंगा प्रहार गर्दा गाडीको अगाडीको शिशा र साईड लाईट फुटी क्षती भएको छ । झापाः बन्दकै क्रममा भद्रपुर नगरपालिका­१४ स्थित पेट्रोल पम्प छेउँमा बिर्तामोडबाट कोईला लिई भद्रपुरतर्फ जाँदै गरेको ना २ ख ८३६१ नंबरको ट्रकलाई २ जना अपरिचित ब्यक्तिले ढुङ्गा प्रहार गरी अगाडीको सिसा फुटाई फरार भएका छन् । साथै मोरंग टंकी­४ स्थित गङ्गा चोकमा संघिय समाजबादी फोरमका भातृ संगठन समाजबादी बिद्यार्थी फोरमका जिल्ला अध्यक्ष महेश कुमार यादवलाई प्रहरीले नियन्त्रणमा लिएको छ । मकवानपुरः बन्दको क्रममा ढुंगा प्रहारबाट मकवानपुर हेटौडा उपनगरपालिका–१० स्थित राजमार्गमा बिरगंजबाट चितवनतर्फ जाँदै गरेको ना ५ ख ६६६४, ना ४ ख ४८८७ र ना २ ख १२७९ नंबरको ट्रकमा र सोही स्थान स्थित राम मन्दिरमा रोकी राखेको ना ३ ख ६५४८ नंबर र ज्च् छछ त्ण् छद्दद्ध नंबरको ट्रक समेत ५ वटा ट्रकको शिशा फुटेको छ । प्रहरीले ४ जनालाई नियन्त्रणमा लिएको छ । बाँकेः कोहलपुर नगरपालिका­१० गोल्छा स्थित कोहलपुरबाट दाङतर्फ जादै गरेको ना २ च १३१७ नंबरको नागरीक दैनिक पत्रिकाको जिपलाई बन्दकर्ताहरुले ढुङ्गा प्रहार गर्दा अगाडीको सिसा सामान्य चर्किएको र बम्पर कुच्चिएर क्षती भएको छ ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending