Khabar Dabali २५ चैत्र २०८२ बुधबार | 8th April, 2026 Wed

एमाओवादीले कांग्रेस/एमालेको ७ प्रदेशको साझा प्रस्तावमा जाउँ भन्दा प्रधानमन्त्रीले मानेनन्

\"7_pradesh\"आजको नयाँ पत्रिका दैनिकमा खबर छ– प्रचण्डको प्रस्ताव सीमांकन विवाद लम्बिएपछि एमाओवादी अध्यक्ष प्रचण्डले कांग्रेस–एमालेले १० महिनाअघि प्रस्तुत गरेको सात प्रदेशको प्रस्तावमा सहमति गर्न आफू तयार भएको बताए । ‘हामीले संविधान बनाउन धेरै विषयमा सम्झौता गर्दै छोड्दै पनि आएका छौँ, संक्रमणकाल अब लम्ब्याउनु भएन, अब तपाईंहरूकै सात प्रदेशको प्रस्तावमा आजै सहमति गरेर जाऔँ,’ स्रोतका अनुसार प्रचण्डले बैठकमा भने । प्रधानमन्त्रीको प्रतिक्रिया प्रचण्डको प्रस्तावलाई कांग्रेस वरिष्ठ नेता देउवाले समर्थन गरे भने प्रधानमन्त्री कोइरालाले अस्वीकार गरे । ‘प्रचण्डले प्रस्ताव राख्नेबित्तिकै प्रधानमन्त्री कोइरालाले आक्रोशित मुद्रामा असहमति जनाए,’ बैठक स्रोतले भन्यो, ‘त्यसपछि उहाँ विशेष समितिको बैठक छोडेर बाहिरिनुभयो ।’ कोइरालाले आफ्नै पार्टीका नेतातर्फ इंगित गर्दै बैठकमा भनेका थिए, ‘तपाईंहरूले मलाई के–केमा सही गराउनुभयो के–केमा ।’ थ्रेसहोल्ड राखे साना दलका सभासद् संविधान– सभामा सुत्ने दुईदेखि पाँच प्रतिशत मत नल्याउने दललाई समानुपातिकमा सिट नदिने विषयमा ठूला दलबीच छलफल भइरहेको छ, तर त्यस्तो प्रावधान राखे साना दलले संविधानसभामै सुतेर बैठक अवरुद्ध गर्ने चेतावनी दिएका छन् । बलमिच्याइा गरे संविधानका हरेक धारा मत विभाजनबाट मात्र पारित गर्ने अवस्था सिर्जना गर्ने पनि उनीहरूको भनाइ छ । संविधानत: संविधानसभाका १० प्रतिशत सभासद्ले माग गरेमा मतविभाजनबाट मात्र धारा पारित गर्नुपर्ने प्रावधान छ । यसो गर्न ६१ सभासद् चाहिनेमा साना दलसाग ६३ सभासद् छन् । सबै धारामा मत विभाजन गर्नुपरे संविधानसभालाई दुई–तीन महिना लाग्न सक्छ ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending