काठमाडौं । नेपाली काँग्रेसका सांसद रामहरी खतिवडाले प्रमुख प्रतिपक्षी दल एमालेले सत्तामा जान नपाएर छट्पटि देखाएको बताएका छन् । आइतबार संघीय संसद् भवन नयाँ बानेश्वरमा सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै उनले एमालेले परिपक्व राजनीति नगरेको बताएका हुन् ।
उनले भने, ‘एमाले सत्तामा जान नपाएर छटपटिएको छ । कहिले जलहरी प्रकरणमा बुरुक्क उफ्रिन्छ, कहिले बजेटको प्रकरणमा बुरुक्क उफ्रिन्छ ।’ उनले भने–‘फेरि यसो हेर्दै गयो आफ्नै नाम कता–कता मुछिन्छ । फेरि थचक्क बस्छ ।’
एमाले अब पुनः लचिलो हुन लागेको बताउँदै उनले भने–‘अहिले पनि बुरुक्क उफ्रियो फेरि चिसो पानीले नुहाउने बेला भइसकेको छ । त्यसैले यो आक्रमण उहाँमाथिको भन्दा पनि अलि सह्य गरेर परिपक्व राजनीति नगर्दाको परिणाम हो ।’
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
कार्तिक २५ गते, २०८१ - १३:५८
काठमाडौं । हेटौँडा उपमहानगरपालिका–१९ नेवारपानीस्थित सडकबाट १ सय केजी गाँजासहित प्रहरीले एक जना युवकलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा काभ्रेको धुलिखे...
कार्तिक २५ गते, २०८१ - १३:२७
सर्लाही । सर्लाही गौडेता नगरपालिकामा करेन्ट लागेर एक किशोरको मृत्यु भएकोछ । मृत्यु हुनेमा वडा नं ५ रामवन निवासी १७ वर्षीय अमलेख ठाकुर रहेका छन् । ग...
कार्तिक २५ गते, २०८१ - १३:२६
काठमाडौं । हिमालपारिको जिल्ला मनाङस्थित पर्यटकीय स्थल तिलिचो तालको आधार शिविर (बेस क्याम्प)मा राष्ट्रिय प्रसारण ग्रिडको विद्युत् पुगेको छ । मनाङ ङि...
कार्तिक २५ गते, २०८१ - १३:२६
भैरहवा । देवदह क्रिकेट युनिटले भैरहवामा जारी २५औं संस्करणको रुपन्देही सुपरलिग क्रिकेट प्रतियोगितामा जित निकालेको छ । डिभिजन ‘बी’ अन्तर्गत आइतबारको खेल...
कार्तिक २५ गते, २०८१ - १३:११
कथाकार–निर्देशक पौडेल भन्छन्ः उपन्यासको नाम भर्खर सुन्दैछु
कार्तिक २५ गते, २०८१ - १२:१४
मोरङ । मोरङको कानेपोखरी–रङ्गेली सडकमा पर्ने गेउरिया खोलाको पुल शिलान्यास भएको १० वर्षपछि निर्माण सम्पन्न भएको छ । कानेपोखरी र रङ्गेली नगरपालिकाको सीम...
कार्तिक २५ गते, २०८१ - १२:०३
काठमाडौ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सरकारले बिचौलियाको काम गरिरहेको आरोप लगाएका छन्। आइतबार बिहान मकवनपुरको थाहा ...
कार्तिक २५ गते, २०८१ - ११:४९
ललितपुर । दक्षिणपूर्वी ललितपुर गोटीखेल बजार बगर बनेको छ । गत असोज ११ र १२ गतेको टुङ्गुन र धामीखोला बाढीले बजारलाई बगरमा परिणत गरेको हो । जिल्लाका व...
कार्तिक २५ गते, २०८१ - ११:४१
ललितपुर । ललितपुर महानगरपालिकाले हरिहर भवनस्थित राष्ट्रिय सहकारी विकास बोर्डको कार्यालय रहेको संरचनामा डोजर चलाएको छ । आइतबार महानगर प्रहरी प्रमुख ...
कार्तिक २५ गते, २०८१ - ११:४१
काठमाडौं । पाकिस्तानको मुल्तानमा प्रदूषणको स्तर अर्थात एयर क्वालिटी इन्डेक्स (एक्युआइ) २ हजार नाघेको छ । योसँगै लाहोरको हावाको गुणस्तर इन्डेक्स पनि एक...
प्रतिकृया लेख्नुहोस्: