काठामाडौं । रेडी ट्रेडले ल्याएका थप १३ कार्टुन सामानमा सुन भेटिएकाे छैन । बुधबार ब्रेक सु भित्र सुन लुकाएर ल्याएको थप १३ कार्टुन सामान त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार कार्यालयले जाँच गर्दा सुन नभेटाएकाे हाे।
सुन हुनसक्ने आशंकमा रेडी ट्रेडले आयात गरेको १३ कार्टुन सामान खोलेर हेरिएको भए पनि ति कार्टुनमा सुन नभेटीएकाे भन्सार विभागका महानिर्देशक शोभाकान्त पौडेलले जानकारी दिए । सबै कार्टुन खोलेर हेर्दा इलेक्ट्रोनिक सामान र मदरबोर्ड मात्रै भेटिएको उनकाे भनाइ छ । आशंका लागेका सबै खोलेर हेर्न भन्सार अधिकृतलाई आफुले नै निर्देशन दिएकाे पाैडेलले बताए ।
त्रिभुवन विमानस्थल भन्सार परिसरमा थप १०० किलो सुन रहेको आशंकामा राजस्व अनुसन्धान विभाग र भन्सार विभागले थप अनुसन्धान गरेकाे छ ।
बुधबार अन्तर्राष्ट्रिय विमानस्थलका कार्गो भवनबाट बाहिरिने क्रममा गेटबाट करिब १०० किलो बढी सुन समातिएको दोस्रो दिन विभागले थप अनुसन्धान गरेको हो । विभागले बुधबार कार्गो परिसरबाट नियन्त्रणमा लिएको सुनको मुचुल्का गर्ने र नेपाल राष्ट्र बैंकमा परिक्षण गर्ने काम भइरहेको छ ।
विमानस्थलको कार्गो भवनमा गरिएको थप अनुसन्धानका लागि राजस्व अनुसन्धान विभागका महानिर्देशक नवराज ढुंगाना र भन्सार विभागका महानिर्देशक पौडेल विमानस्थल परिसरमा पुगेका थिए ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
मंसिर ३० गते, २०८२ - १०:१८
काठमाडौँ । नेकपा एमालेको ११औँ महाधिवेशनमा केही चर्चित युवा नेताहरू केन्द्रीय सदस्यको सूचीमा स्थान बनाउन लागेका छन्। प्रतिनिधि मनोनयन पश्चात् यी नयाँ अ...
मंसिर ३० गते, २०८२ - १०:१०
मकवानपुर । मकवानपुरको मनहरी–६ सिस्नेरी पाखामा सिकार खेल्न गएका दुईजनामध्ये एक जनाको लडाइँबाट अन्यको मृत्यु भएको छ। राक्सिराङ–८ राजराङका ४५ वर्षीय ग...
मंसिर ३० गते, २०८२ - १०:०६
महासचिवमा प्रदीप ज्ञवालीको अडान, ओली–पोखरेल भिडन्त जारी
मंसिर ३० गते, २०८२ - १०:००
ईश्वर पोखरेल अध्यक्ष, महासचिवमा सुरेन्द्र पाण्डे तय
मंसिर ३० गते, २०८२ - ०९:४५
सिन्धुपाल्चोक । बाह्रबिसे–कोदारी राजमार्गअन्तर्गत पर्ने इको पहिरो दुई महिनाभित्र दीर्घकालीन रूपमा नियन्त्रण गरी बस्ती संरक्षणको काम थाल्ने सहमति भएपछि...
मंसिर ३० गते, २०८२ - ०९:३०
भोजपुर । भोजपुरका किसानका लागि सुन्तला खेती भरपर्दो आम्दानीको आधार बन्दै गएको छ। व्यावसायिक रूपमा सुन्तला उत्पादन गर्दै आएका किसानले बजार विस्तार र रा...
मंसिर ३० गते, २०८२ - ०९:१०
भत्किएका संरचना, स्क्र्याब र फुटपाथ अतिक्रमणले दुर्घटनाको जोखिम बढ्दो
मंसिर ३० गते, २०८२ - ०९:०५
खाेटाङ । राजनीति गर्दैमा अरू कुनै पेसा गर्न नहुने भन्ने मान्यता छैन। बरु राजनीतिलाई मात्रै पेसा बनाउँदा देशमा भ्रष्टाचार बढेको आरोप लाग्दै आएको छ। यही...
मंसिर ३० गते, २०८२ - ०८:४०
काठमाडौँ । सरकारले आगामी फागुन २१ गते प्रतिनिधिसभा निर्वाचन घोषणा गरेसँगै देशभर चुनावी माहोल तातेको छ। नेपाली कांग्रेस, नेकपा (एमाले) र नेकपा लगायत दल...
मंसिर ३० गते, २०८२ - ०८:२५
काभ्रेपलाञ्चोक । इलाका प्रहरी कार्यालय मंगलटारको हिरासतभित्र रहेको शौचालयमा झुण्डिएको अवस्थामा एक युवक मृत फेला परेका छन्। भ्रेपलाञ्चोकको रोशी गाउँपाल...




प्रतिकृया लेख्नुहोस्: