काठमाडौँ। नेकपा एमाले कर्णाली प्रदेशको पहिलो अधिवेशनको निर्वाचन कार्यतालिका सार्वजनिक गरिएको छ। प्रदेश अधिवेशन निर्वाचन कमिटीको कार्यालयले निर्वाचन कार्यतालिका सार्वजनिक गरेको हो।
उक्त तालिका अनुसार मतदाता नामावली प्रकाशन शुक्रबार दिउँसो साढे ३ बजे, मतदाता नामावलीउपर दावी विरोध/सुधार दिउँसो साढे ३ बजेदेखि साढे ४ बजेसम्म, मतदाता नामावली उपर परेको दाबी विरोध र सुधारको सूचना प्रकाशन साढे ४ बजेभित्र र दाबी विरोध उपर छानबिन र निर्णय दिउँसो ५ बजे भित्र गर्ने तालिका रहेको छ।
यस्तै, अन्तिम नामावली प्रकाशन साढे ५ बजे, उम्मेदवारको दरखास्त फारम वितरण साढे ५ बजेदेखि साँझ साढे ७ बजेसम्म, उम्मेरदवारको नामावली प्रकाशन, ७ः३० देखि ८ः४५ सम्म उम्मेरदवारमाथि उजुरी गर्ने, ९ः०० बजे उम्मेदवारको अन्तिम नामावली प्रकाशन ९ बजे गर्ने निर्वाचन कमिटीले जनाएको छ।
यस्तै, राति ९ः १५ देखि ९ः४५ बजेसम्म उम्मेदवारको विरोधमा उजुरी दिने, उजुरी छानबिन तथा निर्णय राति १०ः४५ बजेदेखि ११ः१५ सम्म, उम्मेदवारको नाम फिर्ता राति साढे ११ बजेदेखि शनिबार ९असोज १३० गते बिहान ८ बजेसम्म हुने छ।
उम्मेरदवारको अन्तिम नामावली प्रकाशन शनिबार बिहान साढे ८ बजे, दिउँसो साढे १२ बजेदेखि बेलुका ६ बजेसम्म मतदान गर्ने तालिका प्रकाशन भएको छ।
प्रदेश अधिवेशन निर्वाचन कमिटीका अनुसार प्रदेश पदाधिकारीका लागि पाँच सय रुपैयाँ र प्रदेश कमिटी सदस्यका लागि तीन सय रुपैयाँ उम्मेदवार शुल्क तोकिएको छ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
मंसिर १२ गते, २०८० - २१:२१
काठमाडौँ। युवा ओपनर रितुराज गायकवाडको शतकमा भारतले तेस्रो टि२० आई खेलमा अष्ट्रेलियालाई २ सय २३ रनको विशाल लक्ष्य दिएकोछ । गुवाहाटीमा टस हारेर पहिला...
मंसिर १२ गते, २०८० - २१:१०
काठमाडौँ। काठमाडौं महानगरपालिकाले प्लास्टिकको बट्टामा प्याकेजिङ गरिएका सुर्तीजन्य पदार्थको बिक्री वितरणमा रोक लगाएको छ । अबदेखि महानगर क्षेत्रभित्रका...
मंसिर १२ गते, २०८० - २१:०५
काठमाडौँ। प्रभु साह अध्यक्ष रहेको आम जनता पार्टीले गौर हत्याकाण्डलगायतका दोषीहरुलाई समाएर बुझाउने निर्णय गरेको छ। मंसिर ११ र १२ गते काठमाडौँस्थित म...
मंसिर १२ गते, २०८० - २०:२८
भैरहवा । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले नक्कली भुटानी शरणार्थी प्रकरणमा कारागारमा रहेका नेता बालकृष्ण खाँणले न्याय पाउनेमा आफू आशावादी रहे...
मंसिर १२ गते, २०८० - २०:२०
काठमाडौं। इन्जुरी समयमा सम्हालिन नसकेपछि एफसी चितवन नेपाल सुपर लिग (एनएसएल) मा ऐतिहासिक जितबाट बन्चित भएको छ । चितवन एनएसएलको दोस्रो संस्करणअन्तर्...
मंसिर १२ गते, २०८० - १९:५६
स्याङजा। लागूऔषध ब्राउनसुगर मुद्दामा संलग्न रही ४ वर्षदेखि फरार रहेका प्रतिवादी आज पक्राउ परेका छन्। स्याङजास्थित फेदिखोला गाउँपालिका २ उपल्लो कु...
मंसिर १२ गते, २०८० - १९:१६
काठमाडौँ। नेपाल क्रिकेट संघ (क्यान)ले एसीसी यू-१९ एसिया कपका लागि नेपाली टोलीको घोषणा गरिएको छ। देव खनालको कप्तानीमा मंगलबार १४ सदस्यीय राष्ट्रिय टोल...
मंसिर १२ गते, २०८० - १८:४१
काठमाडौँ। नामिबिया लगातार तेस्रो पटक आईसीसी टी२० विश्वकपमा छनोट भएको छ। घरेलु मैदानमा आयोजना भएको अफ्रिका छनोटमा लगातार पाँचौँ जित हासिल गर्दै नामिबिय...
मंसिर १२ गते, २०८० - १८:१६
काठमाडौँ। अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बर्दियाको बढैयाताल गाउँपालिका मैनापोखरमा कार्यरत प्रहरी नायव निरीक्षक पवन साउदलाई घुस लिँदै गरेको अवस्थाम...
मंसिर १२ गते, २०८० - १८:१०
काठमाडौँ । खानेपानीमन्त्री महिन्द्रराय यादवले काठमाडौँबासीलाई छिटोभन्दा छिटो मेलम्चीको पानी खुवाउने बताएका छन् । काठमाडौंवासीले सो पानी एक हप्ता भ...
प्रतिकृया लेख्नुहोस्: