काठमाडौँ। नेकपा एमाले कर्णाली प्रदेशको पहिलो अधिवेशनको निर्वाचन कार्यतालिका सार्वजनिक गरिएको छ। प्रदेश अधिवेशन निर्वाचन कमिटीको कार्यालयले निर्वाचन कार्यतालिका सार्वजनिक गरेको हो।
उक्त तालिका अनुसार मतदाता नामावली प्रकाशन शुक्रबार दिउँसो साढे ३ बजे, मतदाता नामावलीउपर दावी विरोध/सुधार दिउँसो साढे ३ बजेदेखि साढे ४ बजेसम्म, मतदाता नामावली उपर परेको दाबी विरोध र सुधारको सूचना प्रकाशन साढे ४ बजेभित्र र दाबी विरोध उपर छानबिन र निर्णय दिउँसो ५ बजे भित्र गर्ने तालिका रहेको छ।
यस्तै, अन्तिम नामावली प्रकाशन साढे ५ बजे, उम्मेदवारको दरखास्त फारम वितरण साढे ५ बजेदेखि साँझ साढे ७ बजेसम्म, उम्मेरदवारको नामावली प्रकाशन, ७ः३० देखि ८ः४५ सम्म उम्मेरदवारमाथि उजुरी गर्ने, ९ः०० बजे उम्मेदवारको अन्तिम नामावली प्रकाशन ९ बजे गर्ने निर्वाचन कमिटीले जनाएको छ।
यस्तै, राति ९ः १५ देखि ९ः४५ बजेसम्म उम्मेदवारको विरोधमा उजुरी दिने, उजुरी छानबिन तथा निर्णय राति १०ः४५ बजेदेखि ११ः१५ सम्म, उम्मेदवारको नाम फिर्ता राति साढे ११ बजेदेखि शनिबार ९असोज १३० गते बिहान ८ बजेसम्म हुने छ।
उम्मेरदवारको अन्तिम नामावली प्रकाशन शनिबार बिहान साढे ८ बजे, दिउँसो साढे १२ बजेदेखि बेलुका ६ बजेसम्म मतदान गर्ने तालिका प्रकाशन भएको छ।
प्रदेश अधिवेशन निर्वाचन कमिटीका अनुसार प्रदेश पदाधिकारीका लागि पाँच सय रुपैयाँ र प्रदेश कमिटी सदस्यका लागि तीन सय रुपैयाँ उम्मेदवार शुल्क तोकिएको छ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
पौष २९ गते, २०८० - २०:३२
काठमाडौँ। प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपाल र चीन विश्वासिला विकासका साझेदार भएको बताएका छन्। चिनियाँ नयाँ वर्ष तथा वसन्तोत्सवका अवस...
पौष २९ गते, २०८० - २०:१२
काठमाडौँ। नेपालकै पहिलो तथा मौलिक हाँस्य रियालिटि शो कमेडी च्याम्पियनको तेस्रो सिजन छिट्टै प्रसारणमा आउने भएको छ । आयोजकका अनुसार डिजिटल अडिशनबाट आ...
पौष २९ गते, २०८० - १८:५१
काठमाडौँ। सवारी दुर्घटना हुन थालेपछि भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले पाँच सदस्यीय कार्यदल गठन गरेको छ। भौतिक पूर्वाधार तथा यातायातमन्त्री प...
पौष २९ गते, २०८० - १८:४८
काठमाडौँ। काठमाडौँ महानगरपालिकाको १४औँ नगरसभामा नौ करोड रुपैयाँ बजेट संशोधन प्रस्ताव गरिएको छ। कामपाको प्रमुख बालेन्द्र शाह (बालेन) का अध्यक्षताम...
पौष २९ गते, २०८० - १८:४१
काठमाडौँ। यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यक समुदायले समानुपातिक समावेशी सिद्धान्तअनुसार राज्यका निकायमा आफूहरुलाई प्रतिनिधित्व गर्न पाउनुपर्ने माग गर्दै स...
पौष २९ गते, २०८० - १८:२९
मकवानपुर। हेटौंडा उपमहानगरपालिका १० बसपार्कबाट करिब ५ किलो अवैध लागूऔषध गाँजासहित एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा सर्लाही मलंगवा नगरपालिका...
पौष २९ गते, २०८० - १८:२६
काठमाडौँ। विद्यार्थी संगठनले विद्यालय शिक्षासम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयकमा माध्यमिक तहसम्म निःशुल्क पढ्न पाउने विषय निश्चित हुन...
पौष २९ गते, २०८० - १८:२०
चितवन। जिल्लाका विभिन्न अस्पतालमा उपचार गर्न ल्याइएका बिरामीमध्ये स्क्रब टाइफसबाट चार जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा एकजना चितवनका अन्य बाहिरी जिल...
पौष २८ गते, २०८० - १९:३१
सुदूरपश्चिम। नागरिक उन्मुक्ति पार्टी (नाउपा)ले संस्थापक अध्यक्ष रञ्जिता श्रेष्ठलाई सहअध्यक्षमा मनोनित गर्ने निर्णय गरेको छ । टीकापुरमा सम्पन्न प्रथ...
पौष २८ गते, २०८० - १९:२५
सुदूरपश्चिम। विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ)का एक वरिष्ठ विज्ञले कोभिड–१९ को संक्रमण संसारभर फैलँदै गएकाले जनस्वास्थ्य जोखिम उच्च रहेको बताएकी छन् ...
प्रतिकृया लेख्नुहोस्: