Khabar Dabali ६ चैत्र २०८२ शुक्रबार | 20th March, 2026 Fri
Investment bank

एमाओवादी मोर्चाको शक्ति प्रदर्शन आज

सहमतिबाटै संविधान जारी गर्न दबाब दिंदै एमाओवादी नेतृत्वको ३० दलीय मोर्चाले आज शक्ति प्रदर्शन गर्दैछ । नेपाल समाचारपत्रमा खबर छ–सत्ता साझेदार दल कांग्रेस, एमालेलाई सहमतिमा ल्याउन बाध्य पार्न मोर्चाले शक्ति प्रदर्शन गर्न लागेको हो । राजधानीका १३ ठाउँबाट निकालिने जुलुस काठमाडौंको खुल्लामञ्चमा पुगेर सभामा परिणत हने छ । सभामा  दुईलाखभन्दा बढी सहभागी हुने मोर्चाले जनाएको छ । मोर्चाका प्रवंक्ता प्रेमबहादुर सिंहले १३ ठाउँबाट जुलुस निकालिने बताए । सिंहको जानकारी अनुसार एमाओवादीले माइतिघर, चावहिल, कालीमाटी, लगनखेल र बालाजुबाट निकालिने जुलुसको नेतृत्व गर्नेछ । संघीय समाजवादीले स्वम्भू र वसन्तपुरबाट, मधेसी जनआधिकार फोरम नेपाल र फोरम लोकतान्त्रिक, सद्भावना पार्टीले बबरमहलबाट निकालिने जुलुस र प्रदर्शनको नेतृत्व गर्दैछन् । राष्ट्रिय मधेस समाजवादी पार्टी र मधेस समता पार्टीले जावालाखेल, समाजवादी जनता पार्टी, संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च, थरुहट, खम्बुवान राष्ट्रिय मोर्चा, दलित जनजाति पार्टी नेपाल, संघीय सद्भावना पार्टी, फोरम गणतान्त्रिक र मधेस समता पार्टीले भद्रकालीबाट जलुसक निकाल्दैछन् । मोर्चाका संयोजक रहेका एमाओवादी अध्यक्ष प्रचण्डले कमलपोखरीदेखि खुलामञ्चसम्म जुलुसको नेतृत्व गर्नेछन् । बाबुराम भट्टराईले कालीमाटीबाट, नारायणकाजी श्रेष्ठले तीनकुनेबाट जलुसको नेतृत्व गर्नेछन् । सभामा मोर्चा प्रचण्ड, भट्टराई, पद्यमरत्न तुलाधारसहित ७ जनाले सम्बोधन गर्दैछन् ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्: