हुम्ला । हुम्लाको सदरमुकामा सिमकोट गाउँपालिकाले कुपोषण मुक्त बनाउन बालबालिकाहरुमा ‘स्क्रिनिङ्ग’ गर्न सुरु गरेको छ ।बालबालिकाको तौल वृद्धि अनुगमन गरी पोषकतत्व सर्वोत्तम पिठो वितरण गर्ने तथा कुपोषित बालबालिकाहरुको पहिचानका लागि दशै तिहारको विचमा अभियान शुरु गरेको हो ।
गाउँपालिकाले कुपोषित बालबालिका १ देखि ८ नम्बर वडाका बालबालिकाको स्वास्थ्य परीक्षण गर्दा १८जना कुपोषण भएको भेटिएका छन् । कुपोषित बालबालिका पहिचान गरि सबै वडामा अभियान संचालन गरि ६ महिना देखि २३ महिना सम्मका बालबालिकाहरुको पहिचान सुरु गरेको सिमकोट गाउँपालिका स्वास्थ्य सह–संयोजक बशन्ती रावतले बताईन् । स्वास्थ्य चौकी अन्तर्गत सबै वडा भरिमा १८ जना वालवालिका कुपोषित रहेको छन् ।
त्यसको बारेमा सबैलाई जानकारी गराउन लागि झण्डा गाड्ने कार्य गरिएको सिमकोट गाउँपालिका स्वास्थ्य शाखा सह– संयोजक बशन्ती रावतले बताए । कुपोषित पहिचानका लागि स्वास्थ्य शाखाले गाउँपालिका भरिका १४ जना मध्य शिघ्र कुपोषण भएका बालबालिका घरमा पंहेलो झण्डा र कडा शिघ्र कुपोषण भएका ८ जना बालबालिका घरमा रातो झण्डा वितरण गरेको जानकारी दिईन् ।
स्वास्थ्य चौकीले बालबालिकाको पोषणमा सुधार ल्याउनको लागि अभियान संंचालन गरेको छ ।
कुपोषित बालबालिकाको लागि पोषण प्याकेज कार्यक्रम सञ्चालन गर्ने गाउँपालिकाले जनाएको छ ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
पौष १९ गते, २०८१ - ११:१९
काठमाडौं। पूर्वप्रधानमन्त्री तथा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सुशासन, सामाजिक न्यायको पक्षमा सरकार र राजनीतिक दलप्रति जनता...
पौष १९ गते, २०८१ - ११:१७
काठमाडौं । नेपाली कांग्रेसका नेता अर्जुन नरसिंह केसीले भ्रष्टाचार काण्डहरु छानबिन गर्नका लागि पूर्वप्रधान्यायाधीशको नेतृत्वमा शक्तिशाली समिति गठन गर्न...
पौष १९ गते, २०८१ - ११:००
काठमाडौं । चिनी उद्योगलाई बुझाएको उखुको एक साताभित्रै भुक्तानी पाएपछि महोत्तरीका उखु किसानलाई राहत मिलेको छ । जिल्लाको गौशाला–१ स्थित एभरेष्ट सुग...
पौष १९ गते, २०८१ - १०:५७
काठमाडौं । आज नेपाली बजारमा सुन चाँदीको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला २ हजार रुपैयाँले बढेर १ लाख ५...
पौष १९ गते, २०८१ - १०:४३
कञ्चनपुर । जिल्लाको देखतभूली पर्सिया सडकखण्डअन्तर्गतको दोदा नदीमा पक्की पुल निर्माणकार्यले गति लिएको छ । ठेक्का सम्झौता भएको नौ वर्षपछि पुल निर्माणकार...
पौष १९ गते, २०८१ - १०:४१
काठमाडौं । पूर्वउपराष्ट्रपति नन्दकिशोर पुन सक्रिय राजनीतिमा फर्किएका छन् । पुन सक्रिय राजनीतिमा फर्किएसँगै अब पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीसमेत ...
पौष १९ गते, २०८१ - १०:४१
काठमाडौं । अमेरिकाको सनफ्रान्सिस्को,क्यालिफोर्नीयास्थित रिचमण्ड मेमोरियलमा २१ डिसेम्बरमा फस्र्ट गोल्डेन नेपाली फिल्म अवार्ड–२०२४ सम्पन्न भएको छ । अमे...
पौष १९ गते, २०८१ - १०:३६
कैलाली । गएराति बझाङको मष्टा र तल्कोट गाउँपालिकामा भएको जिप दुर्घटनामा ५ जनाको मृत्यु भएको छ । मष्टा गाउँपालिका–१ कोटदेवलमा सुदूरपश्चिम प्रदेश ००१ ...
पौष १९ गते, २०८१ - १०:२०
काठमाडाैं । विश्वलाई हरित ऊर्जातर्फ लैजान र स्मार्ट टेक्नोलोजीका लागि डाटा सेन्टरहरू निर्माण गर्न खनिजहरूको ठूलो मात्रा आवश्यक पर्ने गर्दछ। तर, यो...
पौष १८ गते, २०८१ - १५:४४
काठमाडौं । वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभनमा पारी विभिन्न देश पठाइदिन्छु भन्दैरकम ठगी गरेको अभियोगमा ४ जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्...
प्रतिकृया लेख्नुहोस्: