Ntc summer Offer
Khabar Dabali १४ बैशाख २०८१ शुक्रबार | 26th April, 2024 Fri
NIMB

अात्महत्याबाट बचाउन फेसबुककाे नँया अप्सन

विश्वको नम्बर वान सामाजिक सञ्जाल फेसबुकले जिवन देखि निरश भएर आत्महत्या गर्नेहरुका लागी एउटा नयाँ टुल सार्वजनिक गरेको छ । यो हप्ता देखी याे सुविधा फेसबुकले  प्रयोगकर्ताहरुको लागी उपलब्ध गराउने भएको हो । कोही पनी आफ्नो फेसबुक फ्रेण्डले आफुुलाई हानि गर्दैछ भन्ने थाहा भएमा उक्त साथिलाई फल्याग गर्न सकिने याे अप्सन निकै उपयाेगि हुने मानिएकेा छ । प्रयोगकर्ताले प्रत्यक स्टाटसको माथि दायाँ पट्टिको भागमा एउटा एरो देख्न सक्नेछन् । उक्त एरोमा क्लिक गरेर ‘रिर्पोट पोस्ट” लेखिएको अप्सन खुल्नेछ । जब उक्त ब्यक्तिले अर्काे पटक लग इन गर्नेछ । त्यसपछी फेसबुकले त्यो अकाउंट सँग जोडिएको व्यक्ति सँग सम्पर्क गराउने छ र कोही साथि सँग कुरा गराउने छ । त्यसपछी उक्त कुरा गरेको व्यक्तिलाई सुसाइड हेल्पलाईन इमर्जेन्सी नम्बर दिएर उक्त सुसाइड गर्ने ब्यक्तिलाई सहयोगको प्रयास हुनसक्नेछ । फेसबुकले यसका लागी फोरफंट, नो म्याटर्स नो, द नेसनल सुसाइड प्रिभेन्सन लाइफलाइन र सेभ डट ओआरजी जस्ता स्वास्थ सम्बन्धि सँगठन सँग सहाकार्य गरेको छ । यो सुविधा सबैभन्दा पहिला अमेरिकामा मात्रै उपलब्ध हुनेछ । त्यसपछी भने ३ महिना भित्रमा विश्वभरिका प्रयोगकर्ता हरुले यो सेवा उपयोग गर्न पाउने छन् ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies