Ntc summer Offer
Khabar Dabali ७ माघ २०८१ सोमबार | 20th January, 2025 Mon
Investment bank

अात्महत्याबाट बचाउन फेसबुककाे नँया अप्सन

विश्वको नम्बर वान सामाजिक सञ्जाल फेसबुकले जिवन देखि निरश भएर आत्महत्या गर्नेहरुका लागी एउटा नयाँ टुल सार्वजनिक गरेको छ । यो हप्ता देखी याे सुविधा फेसबुकले  प्रयोगकर्ताहरुको लागी उपलब्ध गराउने भएको हो । कोही पनी आफ्नो फेसबुक फ्रेण्डले आफुुलाई हानि गर्दैछ भन्ने थाहा भएमा उक्त साथिलाई फल्याग गर्न सकिने याे अप्सन निकै उपयाेगि हुने मानिएकेा छ । प्रयोगकर्ताले प्रत्यक स्टाटसको माथि दायाँ पट्टिको भागमा एउटा एरो देख्न सक्नेछन् । उक्त एरोमा क्लिक गरेर ‘रिर्पोट पोस्ट” लेखिएको अप्सन खुल्नेछ । जब उक्त ब्यक्तिले अर्काे पटक लग इन गर्नेछ । त्यसपछी फेसबुकले त्यो अकाउंट सँग जोडिएको व्यक्ति सँग सम्पर्क गराउने छ र कोही साथि सँग कुरा गराउने छ । त्यसपछी उक्त कुरा गरेको व्यक्तिलाई सुसाइड हेल्पलाईन इमर्जेन्सी नम्बर दिएर उक्त सुसाइड गर्ने ब्यक्तिलाई सहयोगको प्रयास हुनसक्नेछ । फेसबुकले यसका लागी फोरफंट, नो म्याटर्स नो, द नेसनल सुसाइड प्रिभेन्सन लाइफलाइन र सेभ डट ओआरजी जस्ता स्वास्थ सम्बन्धि सँगठन सँग सहाकार्य गरेको छ । यो सुविधा सबैभन्दा पहिला अमेरिकामा मात्रै उपलब्ध हुनेछ । त्यसपछी भने ३ महिना भित्रमा विश्वभरिका प्रयोगकर्ता हरुले यो सेवा उपयोग गर्न पाउने छन् ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Global Ime Bank
Vianet Nepal Internet
world Link Nepal
Right Path
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Nepal Bank NIBL RIGHT SIDE Salt Trending Alphabet Education Consultancy