Ntc summer Offer
Khabar Dabali २१ बैशाख २०८१ शुक्रबार | 3rd May, 2024 Fri
NIMB

झापामा ‘विश्वप्रकाश शर्मा हराएको सूचना’ !

खबरडबली संवाददाता

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्मा झापामै रहेको बेला उनका मतदाताले ‘विश्वप्रकाश शर्मा हराएको सूचना’ भन्दै व्यङ्ग्य गरेका छन् । उनले धूमधामका शिलान्यास गरेको पुल अलपत्र भएपछि मतदाताले व्याङ्ग्य गरेका हुन् ।

आज झापाको मेचीनगर –१५ का बासिन्दाले सांसद हराएको लेखिएको ‘प्लेकार्ड’ बोकेर प्रदर्शन गरेका हुन् ।  महामन्त्री शर्मा भने यतिबेला पार्टीको कार्यक्रममा झापामै दौडधुपमा कुदिरहेका छन् । 

कांग्रेस महामन्त्री गगन थापाले झापाबाट ‘संवाद यात्रा’ सुरु गरेका छन् । शनिबार बिहान ८ बजे झापाको मेची भन्सारबाट यात्रा आरम्भ गरेका हुन् ।

पार्टीको ‘समुदायमा कांग्रेस’ अभियानअन्तर्गत यात्रा शुभारम्भमा अर्का महामन्त्री गगन थापा र पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौला, केन्द्रीय सदस्य प्रदीप पौडेलसँगै छन् ।

पार्टीका कार्यकर्ताहरू र जनताका गुनासा र सुझाव लिन महामन्त्री थापाले गरेको संवाद यात्रामा थालेको सन्दर्भमा विश्वप्रकाश शर्मालाई पनि गुनासो आएको हो ।

Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

सहकारीको रकम अपचलनको आरोप लागेकी आफ्नै सांसदमाथि छानबिन गर्न राप्रपाको माग

काठमाडौं। राप्रपाले सहकारीको रकम अपचलनमा संलग्न रहेको आरोप लागेकी आफ्नी सांसद गीता बस्नेतमाथि छानबिन गर्न माग गरेको छ । राप्रपाको विहिबार बसेको बैठ...

राप्रपाको केन्द्रीय समिति बैठक जेठमा बस्ने

काठमाडौं । राप्रपाको केन्द्रीय कार्य समितिको बैठक आगामी जेठ १०, ११ र १२ गते काठमाण्डौंमा बस्ने भएको छ ।  राप्रपा प्रवक्ता मोहन कुमार श्रेष्ठले पार्...

कोशीको किचलो : ‘प्रदेशसभाको विशेषाधिकार हनन्’

विराटनगर ।एमाले र माओवादीले कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्की र मुख्य न्यायाधिवक्ता रुपेश कोइरालाले प्रदेशसभाको विशेषाधिकारको हनन् गरेको र प्रदे...

आज विश्व प्रेस स्वतन्त्रता दिवस, नेपालमा पनि मनाइँदै

काठमाडौं । आज ३१ औँ विश्व प्रेस स्वतन्त्रता दिवस, ‘विश्वका लागि प्रेसः वातावरणीय सङ्कटको सामनामा पत्रकारिता’ नाराका साथ प्रेस स्वतन्त्रताको वातावरण सु...

देशभर पश्चिमी र स्थानीय वायुको प्रभाव कायमै

कोशी र गण्डकी प्रदेशका केही स्थानमा हुरीबतासको सम्भावना

संचार मन्त्रालयले विज्ञप्ति निकालेकै केही समयपछि इन्टरनेट सुचारु

काठमाडौं । सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले विदेशी मुद्रा भुक्तानीको सिफारिस नगरेर इन्टरनेट नचलेको भन्ने समाचार खण्डन गरेको केही घण्टामै इन्टरनेट ...

काठमाडौं आइसकेको टर्किसको जहाज लखनऊ र त्यहाँबाट दिल्ली डाइभर्ट हुँदा यात्रुलाई सस्ती

काठमाडौं । टर्कीको इस्तानबुलबाट काठमाडौं आएको टर्किस एयरलाइन्सको जहाज पहिलोपटक भारत लखनऊ र त्यहाँबाट नयाँदिल्ली ‘डाइभर्ट’ हुँदा यात्रुले पाउनुसम्म सास...

सल्यानका ६ वडामा सामाजिक र आर्थिक न्यायका लागि समुदाय परिचालन परियोजना सुरु

सल्यान  । महिला र युवाहरुको सक्रिय सहभागिता मार्फत समावेशी र दिगो समाज स्थापनाका लागि सल्यानमा समुदायलाई परिचालन गरिने भएको छ । जिल्लाका ६ वटा वडामा स...

जीबी राईको हत्या भएको दाबी गर्ने डिल्लीराम खनाल पक्राउ

काठमाडौं । सहकारी घोटालामा संलग्न आरोपमा फरार गितेन्द्रबावु (जीबी) राईको ‘हत्या’ भइसकेको दाबी गर्ने डिल्लीराम खनाललाई प्रहरीले पक्राउ गरेको छ । उनलाई ...

ह्वात्तै बढ्यो सुनको मूल्य, कतिमा हुँदै छ कारेबार ?

काठमाडौं । नेपाली बजारमा आज सुनको मूल्य ह्वात्तै बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन तोलामा २ हजार रुपैयाँले बढेको हो । बुधबार...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies