Ntc summer Offer
Khabar Dabali ११ मंसिर २०८१ मंगलवार | 26th November, 2024 Tue
Investment bank

काठमाडाैं र पाेखराबाट १३ जना जुवाडे पक्राउ

खबरडबली संवाददाता

काठमाडौं । जुवातास खेलिरहेको अवस्थामा प्रहरीले १३ जना पक्राउ गरेको छ । काठमाडौंको मनमैजुबाट ७ जना र पोखरको सभागृह चोक नजिकबाट ६ जना पक्राउ परेका हुन् । 

प्रहरीले काठमाडौको तारकेश्वर नगरपालिका–१० मनमैजु लोकतान्त्रिक चोक नजिक टहरामा जुवातास खेलिरहेको अवस्थामा सोही ठाउँ बस्ने म्याग्दी धौलागिरी नगरपालिका–७ घर भएका ४८ वर्षीय तेजेन्द्र भण्डारी समेत ७ जनालाई शनिबार साँझ प्रहरीले पक्राउ गरेको हो । 

प्रहरी वृत्त बालाजुबाट खटिएको प्रहरीले उनीहरूलाई नगद ५० हजार ५ सय ६५ रूपैयाँ र ४ बुक ताससहित पक्राउ गरेको हो ।

यसैगरी कास्कीको पोखरा महानगरपालिका–८ सभागृह चोकस्थित गोपाल बस्नेतको मोटरसाइकल ग्यारेजमा जुवातास खेलिरहेको अवस्थामा बारा बिश्रामपुर नगरपालिका–१ घर भएका ४० वर्षीय रमेश शाह समेत ६ जनालाई शनिबार बेलुकी प्रहरीले पक्राउ गरेको हो । 

वडा प्रहरी कार्यालय बैदामबाट खटिएको प्रहरीले उनीहरूलाई नगद १ लाख ४० हजार ४ सय ५० नेपाली रूपैयाँ, ३ हजार २ सय भारतीय रूपैयाँ र ३ बुक ताससहित पक्राउ गरेको हो ।

लुबै घटनाका  सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ ।

Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

होटल तथा पर्यटन व्यवसायीहरुले सुरु गरेको 'घुमौ मधेश, बुझौ मधेश' भयाे सरकारकाे महत्वाकांक्षी योजना

 महोत्तरी । होटल तथा पर्यटन व्यवसायी महासंघ मधेश प्रदेश ले `घुमौ मधेश, वुझौ मधेश´ भन्ने अभियानलाई मधेश प्रदेश सरकारले स्वामित्व लिएको छ ।  महासंघले पर...

दुर्गमको परिचय बदल्दै कालीगण्डकी करिडोर

बागलुङ । काठमाडौँको बसपार्क क्षेत्रमा सञ्चालनमा रहेको ‘होटल’को शाखा अहिले गुल्मीको कालीगण्डकी गाउँपालिका–२ अर्बेनीमा फस्टाइरहेको छ ।  दुवै छिमेकी राष्...

दशैंमा राँगा काट्दा छिनेको हातको सफल उपचार

अछाम ।  अछाम जिल्लाको रामारोशन गाँउपालिका वडा नं. २ चाफामाडौं घर भएका २५ वर्षका शिव लुहारको दशैंको अवसरमा गाउँमा राँगा काट्ने बेलामा बायाँ हात पूरै छि...

तीनवर्षदेखि बेनीमा घरमै सुत्केरी हुनेको सङ्ख्या शून्य

म्याग्दी ।  म्याग्दीको बेनी नगरपालिकामा घरमै सुत्केरी हुनेको सङ्ख्या शून्यमा झरेको छ । घरमा नै शिशु जन्माउँदा आमा र शिशुको ज्यान खतरामा पर्नुका साथै म...

आज पनि घट्याे सुनको मूल्य, कतिमा हुँदै छ काराेबार ?

काठमाडौं । सोमबार झण्डै १६ हजार रुपैयाँ घटेको सुनको मूल्य आज पनि घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन तोलामा २ हजार ६ सय र...

इलाममा अन्तराष्ट्रिय आमन्त्रण महिला गोल्ड कप हुने

इलाम । ओए सीस क्लब इलामको आयोजनामा आगामी माघ पाँच गतेदेखि इलाममा अन्तर्राष्ट्रिय आमन्त्रण दोस्रो महिला गोल्ड कप २०८१ हुने भएको छ । ठुलो टुँडिखेलमा माघ...

बिपी कोइराला मेमोरियल क्यान्सर अस्पतालद्वारा बाल क्यान्सरको निःशुल्क उपचार

काठमाडौं ।  बीपी कोइराला मेमोरियल क्यान्सर अस्पतालले बाल क्यान्सरको निःशुल्क उपचार सुरुआत गरेको छ । अस्पतालले विगतमा शय्या, खाना, रेडियो थेरापी निःशुल...

क्षतिग्रस्त काभ्रे एकीकृत खानेपानी आयोजना पुनःनिर्माणमा एडिबीले सहयोग गर्ने

बनेपा  । काभ्रेपलाञ्चोकका तीन पुराना नगरका लागि निर्माणाधीन काभ्रे उपत्यका एकीकृत खानेपानी आयोजना गत असोज दोस्रो साताको बाढीपहिरोले क्षतिग्रस्त भएपछि ...

रबि लामिछानेलाई काठमाडौं ल्याईदै

काठमाडौं  । सहकारी संस्थाको रकम अपचलनको आरोपमा पक्राउ परेका रास्वपाका सभापति रवि लामिछानेलाई आज  काठमाडौं ल्याइँदै छ । काठमाडौंमा जिल्ला सरकारी वकि...

जोखिम मोलेर झोलुङ्गेपुल तर्दै विद्यार्थी

रामेछाप । गत असोज १०, ११ र १२ गते भएको अविरल वर्षाका कारण सुनकोशी नदीमा आएको बाढीले क्षति पुर्‍याएको  रामेछापको खाँडादेवी गाँउपालिका वडा नं ४ र सिन्धु...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Right Path
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending Alphabet Education Consultancy