Ntc summer Offer
Khabar Dabali ५ आश्विन २०८१ शनिबार | 21st September, 2024 Sat
NIMB

राष्ट्रपतिले प्रचण्डलाई भने,–आन्दोलनरत पक्षलाई सहमतिमा ल्याउने पहल गर्नुहोस्

\"rambaran_prachanda\"काठमाडौं । राष्ट्रपति डा रामवरण यादवले असन्तुष्ट पक्षहरुलाई सहमतिमा ल्याएर मात्र संविधान जारी गर्ने पहल गर्न एमाओवादी अध्यक्ष पूस्पकमल दाहाल ‘प्रचण्ड’लाई आग्रह गरेका छन् । बिहीबार राष्ट्रपति भवन शितल निवास पुगेका प्रमूख प्रतिपक्षी दल एमाओवादी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई भेट्दै राष्ट्रपति यादवले अधिकतम सहमतिमा संविधान जारी गर्न दलहरुलाई सुुझाव दिएका हुन् । ‘आन्दोलनरत शक्तिहरुलाई वार्तामा ल्याएर सहमतिमै संविधान जारी गर्नुहोला ।’– राष्ट्रपतिलाई उदृत गर्दै भेटपछि प्रचण्डले भने । प्रचण्डसँगको भेटका क्रममा राष्ट्रपति यादवले आफूलाई संविधानसभाको निर्णय मान्य भएको उल्लेख गर्दै संविधानमा सबैले अपनत्व लिने गरी संविधान जारी गर्न सुझाएका राष्ट्रपतिको भेटपछि पत्रकारहरुलाई अध्यक्ष प्रचण्डले भने । भेटका क्रममा प्रचण्डले दलहरु असन्तुष्ट पक्षसँग वार्ता मार्फत अघि बढ्न तयार रहेको उल्लेख गर्दै आफूले वार्ताका लागि निरन्तर प्रयास गरीरहेको समेत राष्ट्रपतिलाई जानकारी गराएका थिए । ‘मैले दलहरु असन्तुष्ट पक्षसँग वार्ताका लागि सकारात्मक रहेको तथा सहमतिमै संविधान जारी गर्ने विषयमा दलहरुबीच एकमत रहेको उल्लेख गरेँ ।’– भेटपछि प्रचण्डले पत्रकारहरुलाई भने ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Right Path
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy