Khabar Dabali २७ चैत्र २०८२ शुक्रबार | 10th April, 2026 Fri

अनुमति नलिइ सञ्चालनमा रहेका विद्यालयको दर्ता खारेज गर्ने प्रक्रिया सुरु

भक्तपुर । जिल्ला शिक्षा कार्यालय भक्तपुरले अनुमति नलिइ सञ्चालनमा रहेका १५ विद्यालयको दर्ता खारेज गर्ने प्रक्रिया सुरु गरेको छ । कार्यालयले सूचना जारी गर्दै अनुगमनका क्रममा अनुमति बिना सञ्चालन भइरहेको, नियमानुसार पूर्वाधार नभएको, तोकिएको मात्रामा विद्यार्थी सङ्ख्या अपुग भएको विद्यालय खारेज गर्ने प्रक्रिया सुरु गरेको हो । खारेजीका लागि प्रक्रिया सुरु गरेको विद्यालयमा चाँगुको चाँगुनारायण ई स्कुल, दुवाकोट सरस्वतीखेलस्थित मातृभूमि शिक्षा सदन, बागेश्वरीको बागेश्वरी इस्ट प्वाइन्ट ई। स्कुल, कटुञ्जेको सिम्फोनी एकेडेमी, बालकोटको सिद्धार्थ निकेतन, मध्यपुर थिमि नगरपालिका–१५, गट्ठाघरको पूजा ई। स्कुल र मथिनपा–१७ को विराट ई। स्कुल रहेका छन् । त्यसैगरी गणेश ई स्कुल, मथिनपा–२ बोडे, चक्रवर्ती हवी एजुकेसन फाउन्डेसन, मथिनपा–३, ग्रेसलैन्ड पब्लिक स्कुल भक्तपुर नगरपालिका–१५ इटाछें, जुन ई स्कुल भनपा–१० व्यासी, सिद्धिदास मावि भनपा–१४ गपली, लक्ष्मी विद्यामन्दिर भनपा १०–व्यासी, विनायक विद्याश्रम भनपा–१ कमलविनायक र सहिद स्मृतिमा वी भनपा–११ भेलुखेलको दर्ता खारेजी प्रक्रिया सुरु गरेको जिल्ला शिक्षा अधिकारी रमाकान्त शर्माले जानकारी दिए । जिशिअ शर्माले कुनै प्रकारले नियमानुसार सञ्चालन भइरहेको र खारेज गर्नु नपर्ने कारण भए १५ दिनभित्र प्रमाणसहित कार्यालयमा उपस्थित भई लिखित जवाफ दिन अनुरोध गरिएको अन्यथा नियमानुसार ती विद्यालयको दर्ता खारेज हुने बताए ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending