काठमाडौँ । भारत सरकारले विमानमा झुटो बम धम्की फोन र सन्देशलाई गम्भीरतापूर्वक लिदै संलग्न व्यक्तिहरूको पहिचान गर्न कारबाही थालेको छ । भारतीय मिडियाहरुले भारत सरकारले मेटा र एक्स जस्ता सोशल मिडिया प्लेटफर्महरूलाई त्यस्ता कल र सन्देशहरूको जानकारी साझा गर्न अनुरोध गरेको उल्लेख गरेका छन् ।
सरकारले यी फेक कलहरू जनताका लागि खतरा भएको भन्दै त्यसको पहिचान गर्न बहुराष्ट्रिय प्रविधि कम्पनीहरूसँग पनि सहयोग मागेको जनाइएको छ ।
उडानलाई लक्षित गरी बम विष्फोट गर्ने झुटो फोन गर्ने केही व्यक्तिको पहिचान भइसकेको र यस सम्बन्धमा आवश्यक कारबाही भइरहेको रिपोर्टमा उल्लेख छ । यद्यपी सरकारले यी झुटा कल र म्यासेज कहाँबाट आएको हो र यसको पछाडि कसको हात छ भन्ने स्पष्ट गरेको छैन ।
सरकारले मेटा र एक्सलाई यी गलत कल र सन्देशहरूसँग सम्बन्धित डाटा साझेदारी गर्न अनुरोध गरेको छ । यो विषय जनताको बृहत्तर हितमा भएकाले यी कम्पनीले सहयोग गर्नुपर्ने भन्दै यी जानकारी साझा गर्न भारत सरकारले आग्रह गरको छ ।
केहि सातादेखि भारतमा धेरै उडानहरूले बम राखिएको बारे गलत कल र सन्देशहरू आएपछि सयौं उडान प्रभावित भएका छन् ।
पछिल्लो नौ दिनमा भारतका १७० भन्दा बढी उडानलाई यस्तो धम्की आएको बताइएको छ । जसमा केही अन्तर्राष्ट्रिय उडानहरू पनि समावेश रहेका छन् ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
बैशाख २७ गते, २०८३ - १७:३३
काठमाडौँ । सङ्घीय संसद्को बजेट अधिवेशन भोलि सोमबारदेखि प्रारम्भ हुँदैछ । भोलि नै सरकारको नीति कार्यक्रम पनि प्रस्तुत हुने भएको छ । राष्ट्रपति रामचन...
बैशाख २७ गते, २०८३ - १७:२३
काठमाडौँ । नेपाली प्रहरीका प्रमुख (आइजीपी) दानबहादुर कार्कीले नेपालको जटिल भूगोल र अव्यवस्थित सडक संरचनाका कारण सवारी दुर्घटना बढ्दै गएको बताए। नेप...
बैशाख २७ गते, २०८३ - १७:११
झापा। जङ्गली च्याउ खाएर एकै परिवारका ११ जना बिरामी परेका छन् । बाह्रदशी गाउँपालिका –२ बुट्टाबारीका तेजबहादुर खवासको परिवारले आज बिहानको खानामा जङ्गली ...
बैशाख २७ गते, २०८३ - १६:५१
काठमाडौँ। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले पार्टी सांसदहरूलाई गुटबन्दीमा नलाग्न निर्देशन दिएको छन्। आइतबार पार्टीका सां...
बैशाख २७ गते, २०८३ - १६:३०
काठमाडौँ । सार्वजनिक खरिद अनुगमन कार्यालयको ‘बोलपत्र डटकम डट एनपी’ वेबसाइटमा अनधिकृत पहुँच बनाएर ठेक्कासम्बन्धी विवरण हेरफेर गरेको आरोपमा निर्माण व्यव...
बैशाख २७ गते, २०८३ - १६:११
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले कामु प्रधानन्यायाधीश सपना प्रधान मल्ल ले कानुन दिवसका अवसरमा दिएको अभिव्यक्तिप...
बैशाख २७ गते, २०८३ - १५:१२
काठमाडौं । रास्वपाका सभापति रवि लामिछानेले आफूहरू व्यक्तिगत जीवनी लेख्न नभई इतिहास निर्माण गर्ने यात्रामा अघि बढिरहेको बताएका छन्। राष्ट्रिय स्वतन्त्र...
बैशाख २७ गते, २०८३ - १५:००
बेइरुट। लेबनानको राजधानी बेइरुट नजिक तथा दक्षिणी क्षेत्रमा इजरायलले गरेको ड्रोन र हवाई आक्रमणमा कम्तीमा १७ जनाको मृत्यु भएको छ । मृतकमध्ये एक १२ वर्षी...
बैशाख २७ गते, २०८३ - १४:५३
काठमाडौं । नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल प्रचण्डले नेपालमा कम्युनिस्ट आन्दोलनको प्रभाव अझै पनि जनतामाझ उल्लेख्य रहेको बताएका छन्। उ...
बैशाख २७ गते, २०८३ - १४:४६
दाङ। थारू समुदायको परम्परागत मटाँवा-बरघर-भलमन्सा प्रथाको संरक्षण, प्रवर्धन तथा अनुभव आदानप्रदान गर्ने उद्देश्यले दाङमा अन्तर प्रदेशस्तरीय सम्मेलन आयोज...


प्रतिकृया लेख्नुहोस्: