Khabar Dabali २९ चैत्र २०८२ आईतवार | 12th April, 2026 Sun

संविधान रोक्न राष्ट्रपतिको यस्तो देखियो योजना

\"Rambaran_Yadav\"काठमाडौं । मुलुकको पहिलो राष्ट्रपति डा. रामवरण यादवले अन्तिम राष्ट्रपति पनि आफैं बन्ने महत्वकांक्षा पालेका कारण तराई मधेसमा विखण्डनकारी आन्दोलन सुरु भएको निचोड चारवटै सुरक्षा निकायको छ ।   आजको तरुण साप्ताहिकका खबर छ–गृहमन्त्री वामदेव गौतमले हालै आफ्नो पार्टीको उच्चस्तरीय बैठकमा यो कुरा राखेपछि मुुलुकको राजनीतिक वृत्तमा ठूलै खैलाबैला सुरु भएको छ ।   मुलुकको अखण्डता जोगाउने सर्वोच्च पहरेदार राष्ट्रपति हुन्,तर, मुलुकको राजनीतिक वृत्तले मात्रै होइन, सुरक्षानिकायहरुले समेत यतिबेला राष्ट्रपति यादवको संदिग्ध भूमिकाबारे निगरानी राख्नुपर्ने परिस्थिति आउनुलाई भयानक अनिष्टको संकेतका रुपमा लिइएको छ ।   गृहमन्त्री गौतमले आफ्नो पार्टीका उच्चस्तरीय नेताहरुलाई दिएको जानकारी अनुसार राष्ट्रपति निवासमा को को छिरेका छन्, राष्ट्रपतिको निवास छिरेर बाहिर निस्केकाहरुको गतिविधि के कस्तो छ ? उनले को को संग कसरी सम्पर्क गरिरहेका छन् ? भन्नेबारे नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी र गुप्तरचर विभागले आ आफ्नै ढंगले सूचना संकलन गरेका छन् ।   जसरी जेठ २५ गते संविधान निर्माणका लागि प्रमुख चार राजनीतिक दलबीच भएको १६ बुँदे सम्झौतालाई तुहाउन राष्ट्रपति यादवले आफ्ना साह्रा संयन्त्र तथा शक्तिकेन्द्र परिचालन गरेका थिए त्यसलाई उनले आइतबारसम्म पनि निरन्तरता दिएका छन् । प्रदेशको सीमांकनको टुंगो नलगाई संविधान जारी गर्ने बुँदा अन्तरिम संविधान विपरीत हुन् भन्दै राष्ट्रपति यादवले बबाल मच्चाएका थिए । उनका कानुनी सल्लाहकारहरुकै सक्रियतामा सर्वोच्च अदालतमा मुद्दा दायर गरी १६ बुँदे सम्झौतालाई अन्तरिम संविधानविपरीत ठहर गराइएको थियो ।   प्रदेशहरुको सीमाकंनलाई थाती राख्ने बुँदामा बाहेक १६ बुँदे सम्झौतामा राष्ट्रपति यादवले देखिने गरी आपत्ति जनाएका थिएनन् ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending