Khabar Dabali २७ चैत्र २०८२ शुक्रबार | 10th April, 2026 Fri

संविधान बन्ने भयो अब पार्टी बनाउँछौं–प्रचण्ड

\"prachanda_diwakar-750\"काठमाडौं । एकिकृत नेकपा माओवादीका अध्यक्ष पुस्पकमल दाहाल ‘प्रचण्ड’ले संविधान निर्माणको काम सकिएलगत्तै पार्टी निर्माणमा लाग्ने बताएका छन् । पार्टीका तात्कालिन उपाध्यक्ष पोष्ट बहादुर बोगटीको पहिले स्मृतिसभामा बोल्दै प्रचण्डले संघिय गणतन्त्र नेपाल अब संस्थागत गर्ने काम सम्पन्न भएकोले बिग्रिएको पार्टी निर्माण गर्ने बताएका हुन् । अध्यक्ष प्रचण्डले बोगटीको असासाधरण व्याक्तित्वको चर्चा गर्दै पार्टीमा बोगटी एकमात्र त्यस्ता नेता रहेको बताए–जसले पार्टी अध्यक्ष देखि बरिष्ठ नेताहरुलाई समेत सच्याउन सक्थे । उनले भने, ‘बोगटी एक असल, मिलनसार र क्रान्तिकारी नेता हुनुहुन्थ्यो, जसको अभाव नेतृत्वको टिमलाई परेको छ’ । संविधान निर्माणमा बोगटीले खेलेको भुमिकाको चर्चा गर्दै प्रचण्डले संविधान निर्माणको काम सम्पन्न गर्नु बोगटीको सम्मान हो भने । कार्यक्रममा निकै भावुक भएर प्रस्तुत भएका प्रचण्डले  आफ्नो पार्टीले संविधानसभामा थोरै सिट प्राप्त गरेकाले उपलब्धी पनि थोरै भएको बताए । भने, ‘कम्तिमा संघिय गणतन्त्र नेपाल संस्थागत भएको छ–गर्न सक्ने यत्ति हो । बाँकी उपलब्धीका लागि पार्टी बनाएर पुन सर्घष गनुपर्छ ।’ पार्टी निर्माणमा जोड गरेका प्रचण्डले पुरानो पार्टीजस्तै पार्टी बनाउनुपर्ने आवश्यकता औंल्याए । कार्यक्रममा पार्टीका अन्य नेताहरु बाबुराम भट्टराई, नारायणकाजी श्र्रेष्ठ लगायतका नेताहरुको उपस्थिति थियो ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending