Ntc summer Offer
Khabar Dabali १३ बैशाख २०८१ बिहीबार | 25th April, 2024 Thu
NIMB

साममसुङकाे 'ग्यालेक्सि एस ६' सार्वजनिक

मोबाइल कम्पनी सामसुृङले बहुचर्चित ब्राण्ड ग्यालेक्सीको एस ६ भर्सन “ग्यालेक्सी एस ६” मार्च १ तारिखमा सार्वजनिक गर्दैछ । कुनै पनी फिचरहरु बारे जानकारी नगरिएको उक्त सेट स्पेनको बार्सिलोेनामा भइरहेको मोबाइल वल्र्ड कंग्रेसमा सार्वजनिक भइरहेको छ । मोबाइल बजारमा नयाँ ब्राण्डहरु ल्याइरहने सामसुङले अघिल्लो बर्ष सार्वजनिक गरेको एस ५ ले खासै राम्रो व्यापार नगरे पछी यसले त्यसको गिर्दाे साखलाई जोगाउने आशा गरिएको छ । चिन, भारत र अमेरिका को ठुलो बजारमा त्यँहा स्थानिय र बाह्य दुवै कम्पनी सँग पछी परेको सामसुङ मध्यम वर्गको लागी भने निकै लोकप्रिय मानिन्छ । यस पटकको भर्सनमा सामसुङले धेरै भन्दा धेरै परिवर्तन ल्याएन भने यसले आफ्नो लोकप्रिय बजार ओरालो लाग्न बाट रोक्न सक्ने छैन । एस ५ मा धेरै फिचर्सहरु एस ४ कै दोहो¥याएको भन्दै धेरै आलोचना भोग्नु परेको थियो । अनुमान गरिए अनुसार मोबाइलको माइक्रो एस डि कार्ड थप्न नमिल्ने एस ६ मा ब्याट्रि कभर र ब्याट्रि प्रयोग कर्ताले झिक्न पाउने छैनन् । क्यामेरा भने उच्च गुणस्तरको भिडियो समेत खिच्न मिल्ने हुन सक्ने छ भने, लुक्सको हिसाबले आफोनको आइ ६ भर्सन जस्तो हुनेछ । ५.५ इन्चको डिस्प्ले, अक्टाटोर प्रोसेसर र क्यामेरा २० मेगापिक्सलको हुन सक्ने छ । क्यामेरा ले अँध्यारो ठाँउमा पनी राम्रो तस्विर खिच्न सक्ने छ ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies