Ntc summer Offer
Khabar Dabali ४ चैत्र २०८१ मंगलवार | 18th March, 2025 Tue
Investment bank

काठमाडौ‍ं महानगरको रोग अन्यत्र पनि सर्योः शंकर पोखरेल

खबरडबली संवाददाता

काठमाडौं । नेकपा एमालेका महासचिव शंकर पोखरेलले केन्द्रीय सरकारले गरेका कामको जस लिने प्रवृत्ति काठमाडौँ महानगरबाट अन्यत्र पनि सरेको गुनासो गरेका छन् ।

सामाजिक सञ्जालमा लेख्दै महासचिव पोखरेलले केन्द्रीय सरकारले गरेका कामको जस लिने प्रवृत्ति काठमाडौँ महानगरबाट अन्यत्र पनि सरेको भन्दै गुनासो गर्दै केन्द्र सरकारको बजेट कार्यक्रमबाट सम्पन्न योजनाको फोटो राखेर सो ठाउँको स्थानीय जनप्रतिनिधिको प्रशंसा र केन्द्रीय सरकारका नेतृत्वको आलोचनाको रोग काठमाडौँ महानगरबाट अन्यत्र पनि सरेको बताएका हुन् ।

उनले लेखेका छन्ः 

केन्द्र सरकारको बजेट कार्यक्रमवाट सम्पन्न योजनाको फोटो राखेर सो ठाउको स्थानिय जनप्रतिनिधिको प्रशंसा र केन्द्रीय सरकारका नेतृत्वको आलोचनाको रोग काठमाण्डौ महानगरवाट अन्यत्र पनि सरेछ ! जसको काम उसको प्रशंसाको संस्कृतिवाट किन विमुख हुदैछ, नेपाली समाज ?

Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

‘जनयुद्ध’कालीन समयमा बिर्सनै नसक्ने राज्य आतंकको बर्बरता

नेपालको राजनीतिक इतिहास र नेपालको कम्युनिस्ट आन्दोलनको समेत इतिहासमा यी दुवै धाराका प्रमुख नेतृत्वले थालनीताका तय गरिएका लक्ष्य भेदन गर्न खासै निरन्तर...

अनेकोटः जहाँ मुक्तिका लागि क्रान्तिको बेदीमा सातजना सांस्कृतिक योद्धाले आत्माहुति चढाए

अनेकोट यस्तो महान् भूमि हो जहाँ सातजना सांस्कृतिक योद्धाले मुक्तिका लागि क्रान्तिको बेदीमा आत्माहुति चढाएका थिए । २०५५ सालको चैत ५ गतेको दिन तत्कालीन ...

सिजन अगावै बजारमा आँप, खुद्रा मूल्य किलोकै पाँचसय रुपौयाँ

काठमाडौं । बजारमा आँप आउन थालेको छ। बिगत १५ दिनदेखि बजारमा आँप आउन थालेको हो ।  हाल चीन र भारतबाट आँप आइरहको छ । सिजन नभएकाले आँपको खपत भने न्यून र...

सिजन अगावै बजारमा आँप, खुद्रा मूल्य किलोकै पाँचसय रुपौयाँ

काठमाडौं । बजारमा आँप आउन थालेको छ। बिगत १५ दिनदेखि बजारमा आँप आउन थालेको हो ।  हाल चीन र भारतबाट आँप आइरहको छ । सिजन नभएकाले आँपको खपत भने न्यून र...

सिजन अगावै बजारमा आँप, खुद्रा मूल्य किलोकै पाँचसय रुपौयाँ

काठमाडौं । बजारमा आँप आउन थालेको छ। बिगत १५ दिनदेखि बजारमा आँप आउन थालेको हो ।  हाल चीन र भारतबाट आँप आइरहको छ । सिजन नभएकाले आँपको खपत भने न्यून र...

किन भएन काठमाडौंं उपत्यकाका ८ वटा आङ्गिक क्याम्पसमा स्ववियु निर्वाचन ?

काठमाडौं । काठमाडौं उपत्यकाका ८ वटा आङ्गिक क्याम्पसहरूमा स्ववियु निर्वाचन स्थगित भएको छ । त्रिभुवन विश्वविद्यालय अन्तर्गत उपत्यकाभित्रका २२ वटा आङ्गिक...

आरआरमा निर्वाचनको माग गर्दै नेविसंघको प्रदर्शन

काठमाडौं । रत्नराज्य क्याम्पसमा रोकिएको चुनाव गराउन माग गर्दै नेपाल विद्यार्थी संघले विरोध प्रदर्शन गरेको छ । गएराति माले निकट अनेरास्ववियुले तालाबन्द...

माओवादीको स्थगित अभियान बिहीबारबाट सुरु हुने

काठमाडौं । नेकपा (माओवादी केन्द्र)को पूर्व–पश्चिम हुलाकी मार्ग केन्द्रित तराई मधेस जागरण अभियान चैत ७ गतेबाट सुरु हुने भएको छ । फागुन १२ गतेदेखि झापाब...

काठमाडौंबाट २५ करोड नगदसहित दुई जना पक्राउ, पैसा गनिसकेर यथार्थ विवरण सार्वजनिक गरिने

काठमाडौं । नेपाल प्रहरीको उपत्यका अपराध अनुसन्धान कार्यालयले काठमाडौंबाट ठूलो परिमाणको रकम बरामद गरेको छ । नेपाली रुपैयाँ, डलर र अन्य मुद्राहरू भएकाले...

कोभिड–१९ पछि देशभर २३६ ह्याचरी उद्योग बन्द

काठमाडौं । देशभर २३६ ह्याचरी उद्योग बन्द भएका छन् । कोभिडपछि लागत मूल्यमा चल्ला बिक्री हुन छाडेपछि कुखुराको चल्ला कोरल्न प्रयोग गरिने  उद्योग बन्द भएक...

अरु धेरै
Global Ime Bank
Vianet Nepal Internet
world Link Nepal
Right Path
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Krishi Bikas Bank NIBL RIGHT SIDE Salt Trending Alphabet Education Consultancy