Ntc summer Offer
Khabar Dabali १४ चैत्र २०८१ बिहीबार | 27th March, 2025 Thu
Investment bank

१३ वर्षीया बालिका बलात्कारकाे आराेपमा एकजना पक्राउ

खबरडबली संवाददाता

बझाङ  । बझाङवाट १३ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा पक्राउ परेका छन् ।

सूर्मा गाउँपालिका–४ घर भई जयपृथ्वी नगरपालिका–९ डेरा गरी बस्ने २१ वर्षीय पवन बोहरालाई बुधबार साँझ प्रहरीले पक्राउ गरेको हो । 

पवनले ती बालिकालाई जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा जिल्ला प्रहरी कार्यालय बझाङबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।  

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाइएको छ ।

 

Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

‘नालायक’ भन्दै नेविसंघका ११ केन्द्रीय सदस्यले मागे कास्की कांग्रेसका सभापतिको कारबाही

पोखरा । नेपाल विद्यार्थी संघका ११ केन्द्रीय सदस्यले नेपाली कांग्रेस कास्की सभापति किशोरदत्त बराललाई कारबाहीको माग गरेका छन् ।  कास्कीबाट प्रतिनिधित...

शान्ति प्रक्रिया टुंग्याउने कुरामा राजनीतिक दलहरुमा विवाद छैनः अध्यक्ष प्रचण्ड

काठमाडौं । पूर्व प्रधानमन्त्री तथा नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले शान्ति प्रक्रिया टुंग्याउनुपर्ने कुरामा राजनीतिक दलहर...

छात्रावासको बाथरुममा फार्मेसी अध्ययनरत छात्रा मृत फेला

गौर । रौतहटको गरुडा नगरपालिका–१ स्थित गजेन्द्र नारायण स्मृति अस्पतालको डिप्लोमा फार्मेसी पहिलो वर्षमा अध्ययनरत एक छात्रा छात्रावासको बाथरुममा मृत फेला...

द्वन्द्वपीडितको गुनासोः १८ वर्षसम्म पनि नपाएको न्याय कहिले पाउने ?

भावी सन्तति शिक्षा र स्वास्थ्यबाट वञ्चित हुन नपरोस्

बढ्यो सुनचाँदीकै मूल्य, कतिमा हुँदै छ कारेबार ?

काठमाडौं । नेपाली बजारमा बिहीबार सुनको मूल्य बढको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बिहीबार सुन तोलामा १ हजार ३०० रुपैयाँ बढेको हो । महास...

एउटै मञ्चमा प्रचण्ड, ओली र देउवा

काठमाडौं  । प्रमुख तीन दलका शिर्ष नेता एकै मञ्चमा उभिएका छन् ।  नेपालको सक्रमणकालीन न्याय प्रक्रिया तथा द्वन्द्व पीडितहरुको सत्य, न्याय र परिपूरणीय...

अपराध बढ्दै जाँदा ह्वात्तै बढ्यो कैदी–बन्दीको संख्या

काठमाडौं । पछिल्लो समय  समाजमा अपराध बढेकै कारण कैदी–बन्दीको संख्या ह्वात्तै बढेको छ । कारागार व्यवस्थापन विभागको तथ्याङ्क अनुसार पछिल्लो समय कैदी–बन्...

सवा ९ लाखको समानसहित तस्कर पक्राउ, फरार ३५ प्रतिबादी समातियो

रौतहट । रौतहट स्थित भन्सार छलेर ल्याएको सावा ९ लाखको बिभिन्न किसिमका भन्सार छलीको सामान,६ सवारी साधन सहीत एकजना तस्कर र ३४ जना प्रतिवादी लाई  प्रहरीले...

बहीनीलाई जिस्क्याउँदा साथीकाे हत्या, एकजना पक्राउ

ललितपुर । ललितपुरमा एक युवकको हत्या भएको छ । रामेछाप घर भएर महालक्ष्मी नगरपालिका–४ ओचुहाइट बस्ने ३० वर्षीय रिपक खातीको हत्या भएको हो । बुधबार राती ...

एसईईका परीक्षार्थीहरुका लागि नेपाल टेलिकमकाे सिमकार्ड रु.२० मा सहित विभिन्न अफर

काठमाडौं । नेपाल टेलिकमले एसईई अफर २०८१ उपलब्ध गराउने भएको छ ।२०८१ सालको एसईई परीक्षामा सहभागी परीक्षार्थीहरुकालागि टेलिकमले यो अफर उपलव्ध गराउने भए...

अरु धेरै
Global Ime Bank
Vianet Nepal Internet
world Link Nepal
Right Path
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Krishi Bikas Bank NIBL RIGHT SIDE Salt Trending Alphabet Education Consultancy