काठमाडौं । नेपाल प्रहरीका ६१ जना प्रहरी निरीक्षक ९इन्सपेक्टर० पदमा बढुवाका लागि सिफारिसमा परेका छन् ।
२०८१ साल चैत ३१ गते बसेको बढुवा समितिको बैठकले प्रहरी वरिष्ठ नायब निरीक्षक ९वरिष्ठ सई०हरुलाई प्रहरी निरीक्षक ९इन्सपेक्टर० पदमा बढुवाका लागि सिफारिस गर्ने निर्णय गरेको हो ।
बढुवा सिफारिस हुनेहरुमा सुदिप थापा, रवी घिमिरे, फणिन्द्र क्षेत्री, कृष्णराज सेढाईं, हस्तबहादुर तामाङ, सुनिर श्रेष्ठ, मनराज बानियाँ, जगतबहादुर राई, विशाल विक्रम शाह, श्याम कुमार सुवेदी, शिव केसी लगायत छन् ।
हेर्नुहोस् बढुवा सिफारिसमा परेकाहरुको नामावली–
प्रतिकृया लेख्नुहोस्: