काठमाडौ । काठमाडौँमा जारी शिक्षक आन्दोलनका क्रममा शिक्षकमाथि शिक्षकले नै कुटपिट गरेका छन्।
शनिवार दिउँसो बिजुलीबजारमा प्रदर्शनका क्रममा कैलालीको धनगडी उपमहानगरपालिका–१ का ५४ वर्षीय केशवराज जोशीमाथि कुटपिट भएको हो।
उक्त घटनाको भिडिओ सामाजिक सञ्जालमा भाइरल भएको छ। उनी कैलालीको धनगढी–१२ स्थित दुर्गा आधारभुत माध्यमित विद्यालयका शिक्षक हुन्। काठमाडौँ प्रहरीका अनुसार उनी पनि आन्दोलनमा सहभागी भएका शिक्षक हुन्।
काठमाडौँ प्रहरीका प्रवक्ता अपीलराज बोहराका अनुसार उनलाई तत्कालै प्रहरीले छुटाएरा लगेको सार्वजनिक भिडिओमा देखिएको छ। आपसी विवादमा घटना भएको सुनिएको र घटनाको अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
बैशाख २८ गते, २०८२ - १६:२२
धरान । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले किराँती र लिम्बुवान राष्ट्रिय मुक्ति मोर्चा, नेपालको संयुक्त राष्ट्रिय सम्मेलनको उद...
बैशाख २८ गते, २०८२ - १५:१३
काठमाडौं । साताको अन्तिम दिन आज शेयर बजारमा दोहोरो अंकको गिरावट भएको छ । आज शेयर बजार नेप्से परिसूचक १२ दशलमव ०४ अंकले घटेर २,६६१ को विन्दुमा कायम भएक...
बैशाख २८ गते, २०८२ - १५:१३
काठमाडौं । साताको अन्तिम दिन आज शेयर बजारमा दोहोरो अंकको गिरावट भएको छ । आज शेयर बजार नेप्से परिसूचक १२ दशलमव ०४ अंकले घटेर २,६६१ को विन्दुमा कायम भएक...
बैशाख २८ गते, २०८२ - १५:०९
सुनसरी । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलेले आफूहरूले बहुमत ल्याए कोशी प्रदेशको नाम फेरेर पहिचानको आधारमा राख्ने उद्घोष गरेक...
बैशाख २८ गते, २०८२ - १५:०४
काठमाडौं । श्रीलङ्काको कोटमाले क्षेत्रमा तीर्थयात्री चढेको बस भीरबाट खस्दा २१ जनाको मृत्यु भएको छ । आइतबार बिहान भएको दुर्घटनामा अन्य १४ जना गम्भीर घा...
बैशाख २८ गते, २०८२ - १४:५५
युवराज कार्की (सन्ताेष) उदयपुर। स्थानीय सञ्चारमाध्यमको दर्ता तथा नविकरण प्रक्रियालाई सरल बनाउन प्रेस सेन्टर नेपालले माग गरेको छ । प्रेस सेन्टर नेपा...
बैशाख २८ गते, २०८२ - १३:२३
दाङ । घोराही उमहानगरपालिका–१० नारायणपुरमा तरकारीखेती गरेका रोल्पाको रुन्टीगढी गाउँपालिका–७ गैराका महेन्द्र खड्काले स्थानीय ३८ जनालाई रोजगारी दिएका छन्...
बैशाख २८ गते, २०८२ - १२:४८
काठमाडौं । आइतबार बिहान जम्मूमा अवस्था सामान्य देखिएको छ । मानिसहरू घरबाट बाहिर निस्किए, केही पसलहरू खुले र सडकहरूमा आवतजावत सुरु भएको छ । गत शनिबा...
बैशाख २८ गते, २०८२ - १२:२५
काठमाडौं । बंगलादेशको अन्तरिम सरकारले गत वर्षको जनविद्रोहमा अपदस्थ पूर्व प्रधानमन्त्री शेख हसिनाको अवामी लिगका सबै गतिविधिमा प्रतिबन्ध लगाएको छ । सरका...
प्रतिकृया लेख्नुहोस्: