Khabar Dabali २४ मंसिर २०८२ मंगलवार | 9th December, 2025 Tue
Investment bank

सुमधुर सम्बन्धका लागी महिलाले जान्नु पर्ने पुरूषका बानीहरू

जिवनमा पति पत्निको सम्बन्ध निकै सुमधुर त हुन्छ नै जटिल पनी उत्तिकै हुन्छ । एकले अर्कालाई राम्रो सँग बुझ्न सकिएन भने जिवन निकै निरस र उजाड हुन्छ । बुझ्न सकियो भने त्यो जति सरल र आनन्दको जिवन अरु हुँदैन । त्यसैले पनि अन्डस्ट्यान्डिङ बैवाहिक जिवनको निकै महत्वपुपर्ण चिज हो । एकले अर्कालाई बुझ्न सक्दो प्रयास गर्नु पर्दछ । हामी यँहा महिलाले पुरुषलाई बुझ्नका लागी जानि राख्नु पर्ने केही कुराहरु राख्न गइरहेका छाैँ ।  
  • श्रीमानले श्रीमतिलाई धेरै गफ गरेको मन पर्दैन भनिरहन्छन् । उनिहरु यसले गर्दा समयको बर्बाद भएको जस्तो देखाउन खोजिरहेका हुन्छन् ।  तर वास्तवमा यो मन नपरेर यसो भनेका हुँदैनन् । बरु यस्तो ब्यावहार देखाउनु उनिहरुको बानि हुन्छ । तपाइँ नजिकिएर फकाउँदा सम्बन्ध राम्रो हुन्छ । त्यसो भनिहाल्दैमा तपाईँ आतिनु हुँदैन ।
  • पुरुषलाई आफ्नो श्रीमती होस या केटि साथी नै किन नहोस अरु सँग कुरा गरेको मन पर्दैन। यदि कसै सँग कुरा गरेको देखेमा उनिहरुलाई जलन हुन्छ । उनिहरुको खुसिको लागी पनी तपार्इँले त्यसो नगर्दा सम्बन्धमा निखारता आउँछ । सबैभन्दा बढि यो कुरालाई ख्याल गर्नु जरुरि हुन्छ ।
  • पुरुषको उमेर जतिसुकै बुढो भएपनी आमाका लागी उ सधैँ बच्चा नै हुन्छ र उ पनी आमाबाट त्यही किसिमको मायाको अपेक्षा गरिरहेको हुन्छ । त्यसैले उसको आमाको बारेमा कहिल्यै नराम्रो नभन्नु धेरै ब्ुद्धीमानी हुन्छ ।
  • पुरुषले माया पनी आफ्नो तरिकाले गरिरहेका हुन्छन् । सँधै मिठो बोलेर मात्रै माया गरेको हुँदैन । उनिहरु चर्को बोल्दा पनी कहिले माया सँगै दर्शाइरहका हुन्छन् । यो कुरा लाई निकै ख्याल राख्न जरुरी हुन्छ । यदि त्यसो गरेको खण्डमा चित्त दुखाउनु हुँदैन ।
  • तपार्इँ आफ्नो श्रीमानलाई तपाईलाई सहज कसरी हुन्छ त्यो ढंगले मात्रै काम गराउने प्रयास बिल्कुलै नगर्नु होस । किनकी साहेद यो बानि उसलाई मन नपर्न पनी सक्छ । त्यसैले दुबैलाई सहज हुने किसिमले मात्रै कामको सिफारिस गर्नुहोस । र सम्बन्धलाई सुमधुर बनाउनुस ।
  • श्रीमानले जहिले पनी श्रीमती सँग प्रत्येक कुरामा सकरात्मक रेसपोन्सको अपेक्षा गरिरहेका हुन्छन् । तपाईँले केही कुरामा फरक मत राख्नु परेमा विस्तारै आफ्नो कुरामा प्रवेश गर्नूृृ राम्रो हुन्छ । तर जबर्जस्ती भने गर्नु हुँदैन । कहिलेकाँही भने तपार्इँको इन्कारले पनी उसको जिवनमा खुशि ल्याइरहेको हुन्छ । यस्तो कुरामा भने ख्याल राख्नु जरुरी हुन्छ ।
  • पुरुषहरु प्रायः अरु महिलालाई चेक गर्न खोजिरहेका हुन्छन् । कहिलेकाँही तपार्इँ सँगपनी त्यस्तो ब्यावहार गर्न सक्छन् । त्यस्तो कुरामा ध्यान नदिदाँ नै राम्रो हुन्छ  ।
  • प्रत्येक पुरुष सँग जिवनमा ठुलो काम गर्नै पर्ने इगो हुन्छ । तपार्इँ ले त्यो काम पुरा गर्नका लागी सहयोग गर्न सक्नुभएन भने असहयोग पनी नगर्नु होस ।
  • इन्टरनेटमा तपार्इँको श्रीमानले के कुरामा सर्फ गरिरहेको हुन्छन, त्यो कुरा लाई जान्ने प्रयास कहिल्यै नगर्नुस  । त्यस्ले तपार्इँको सम्बन्ध सुमधुर बनाउने प्रयास गर्नेछ ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending