Khabar Dabali २८ चैत्र २०८२ शनिबार | 11th April, 2026 Sat

एमाओवादीले भन्यो–पार्टी छाड्ने बाबुरामको निर्णय अस्वाभाविक

काठमाडौं । एकीकृत नेकपा माओवादीले डा. बाबुराम भट्टराईलाई पार्टी परित्याग गर्ने निर्णय पुनर्विचार गर्न आग्रह गरेको छ । सम्पूर्ण जनता एकताबद्ध हुनुपर्नेमा झन् पार्टी परित्याग गर्नुले पार्टीलाई गम्भीर बनाएको एमाओवादीको भनाइ छ ।

पार्टी प्रवक्ता दीनानाथ शर्माले विज्ञप्ति जारी गरी केन्द्रीय समिति बैठकको पूर्वसन्ध्यामा पार्टी परित्याग गर्नु स्वाभाविक नदेखिएको बताए ।

विज्ञप्तिमा लेखिएको छ, ‘छलफलकै माध्यमबाट सबै समस्याको समाधान हुनसक्ने कुरा सुनिश्चित छँदाछँदै केन्द्रीय समिति बैठकको पूर्व सन्ध्यामा पार्टी परित्याग गर्नु स्वाभाविक देखिदैन । क. भट्टराईले यस निर्णयमा पुनर्विचार गर्नुहुने आशा छ ।’

एमाओवादीले आइतबार केन्द्रीय समितिको बैठक बोलाएको छ । त्यसको पूर्वसन्ध्यामा शनिबार पत्रकार सम्मेलन गरेर डा. भट्टराईले साधारण सदस्य समेत नरहने गरी पार्टी परित्याग गरेको र संसद सदस्यबाट पनि राजीनामा दिएको जानकारी गराएका छन् ।

(यो पनि पढ्नुस् : बाबुरामले ठीक गरे कि बेठीक ? के भन्छन् उनलाई नजिकबाट चिन्नेहरु ?)

प्रवक्ता शर्माले जारी गरेको विज्ञप्तिमा लेखिएको छ, ‘क. बाबुराम भट्टराई समेत पदाधिकारीहरुको वैठकको निर्णय अनुसार भोलि असोज १० गते केन्द्रीय समितिको वैठक बोलाइएको र वर्तमान राजनीतिक परिस्थितिको सम्पूर्ण समीक्षा र अन्य विषयमा समेत के.स. बैठकमा छलफल हुने अवस्था विद्यमान हुँदाहुँदै एकाएक पार्टी परित्यागको घोषणा गर्नु अस्वभाविक विषय बनेको छ ।’

हेर्नुस् विज्ञप्ति

\"UCPNM_statement\"

Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending