Khabar Dabali २८ चैत्र २०८२ शनिबार | 11th April, 2026 Sat

तेल वितरणमा कोटा प्रणाली लागु, फारोतिनो गर्न निगमको आग्रह

\"Petrol\"काठमाडौं । भारतको अघोषित नाकाबन्दी संगै पेट्रलियम पर्दाथ बोक्ने गाडीहरु उतै अलपत्र परेपछि नेपाली बजारमा पेट्रलियम पर्दाथको अभाव चुलिँदै गएको छ । यसलाइ केही रोकथाम गर्ने उदेश्य सहित सरकारले जोर–बिजोर गरेर गाडी चलाउन निर्णय सँगै पेट्रोलरडिजेलमा कोटा प्रणाली लागू गरेको छ । गृह र वाणिज्य मन्त्रालयको संयुक्त बैठकले कोटा प्रणाली लागू गरेको हो । नेपाल आयल निगमका प्रवक्ता दीपक बरालका अनुसार कोटा प्रणाली लागू भएपछि मोटरसाइकलले एक हप्तामा ३ लिटर पेट्रोल पाउनेछ । बरालका अनुसार निजी सवारी९कार०ले हप्तामा १० लिटर, ट्याक्सीले प्रतिदिन आफ्नो पालो ९जोररबिजोर० अनुसार १० लिटर, सार्वजनिक सवारी ९ठूलो बस प्रतिदिन ९जोररबिजोर० अनुसार ३० लिटर पाउनेछ । मिनी बसले प्रतिदिन९जोररबिजोर० अनुसार २० लिटर, स्कुल कलेजका बस प्रतिदिन २० लिटर असोज ११ गतेदेखि १३ गतेसम्मका लागि लागु हुने छ । त्यसपश्चात मुलुकको अवस्था अनुसार थप कार्यक्रमरयोजना बनाएर लागू गरिने प्रवक्ता बरालले जानकारी दिए । तीन दिनदेखि पेट्रोल पम्पहरुलाई पेट्रोल, डिजेल नदिएको नेपाल आयल निगमले भोलिदेखि पम्पहरुलाई पेट्रोलियम वितरण गर्ने जनाएको छ । आयल निगमका प्रबन्ध निर्देशक गोपाल खड्काका अनुसार शुक्रबारदेखि आइतबारसम्म पम्पहरुलाई निगमले तेल दिएको थिएन । तेलको अभाव र सार्वजनिक बिदा भएकाले दिइएको थिएन,’ उनले भने । खड्काका अनुसार रक्सौल नाकामा पेट्रोलियमका १ सय ८१ र भैरहवामा २३ वटा ट्यांकर रोकिएका छन् । यसले गर्दा पेट्रोलियमको अभाव भएको पनि उनले बताए । उनका अनुसार सामान्य दिनजसरी प्रयोग गर्ने हो भने ४ दिनलाई मात्रै पुग्ने पेट्रोल र ८ दिनलाई पुग्ने डिजल निगमसँग स्टकमा छ ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending