Ntc summer Offer
Khabar Dabali २३ भाद्र २०८१ आईतवार | 8th September, 2024 Sun
NIMB

के हुँदैछ माेबाइल वर्ल्ड कंग्रेस २०१५ मा?

आजबाट स्पेनको बार्सिलोनामा मोबाइल वल्र्ड कंग्रेस २०१५ सुरु हुँदैछ । मोबाइल वर्ल्ड कंग्रेस  मोबाईल टेलिकम्युनिकेसनको दुनियामा विश्वकै सबैभन्दा ठुलो सम्मेलन हो । अगाडीका वर्षहरु झैँ यो वर्ष पनी नयाँ स्मार्ट फोनहरुको ब्यापक पर्दशन र विश्वलाई कसरि डिजिटल मैत्री बनाउन सकिने छ भन्ने बारेमा बहसहरु हुने भएका छन् । के हुने छन् त यो वर्षको मोबाइल वर्ल्ड कंग्रेसका बिशेष आकर्षणहरु? कुन कुन कम्पनीहरुले के पर्दशन गर्दैछन् ? हेरौँ संक्षिप्तमा । सामसुङ विश्वको प्रख्यात प्रविधि कम्पनी सामसुङले यो बर्ष बहुप्रतिक्षित मोबाईल मेटल र सिसाको प्रयोग भएको ‘ग्यालेक्सी एस सिक्स’ र डबल साइड कर्भ भएको ‘ग्यालेक्सी सिक्स एज’ लन्च गरेकाे छ ।\"Galaxy-S6\"             एचटिसी एप्पलको प्रतिद्वन्दीको रुपमा हेरिने एचटिसीले अघिल्लो उत्पादन ‘वन एम ८’ को नयाँ सँस्करण ‘वन एम ९’ लन्च गर्नेछ । साथै नयाँ ट्याबलेट र स्मार्ट घडी समेत लन्च गर्ने सम्भावना रहेको छ ।\"htc-one-m9-hima-geeksnack-design\"             माइक्रोसफ्ट माइक्रोसफ्टले यस पटक नयाँ प्रिमियम ह्याण्डसेट हरु ५ इन्चको ‘लुमिया ६४०’ र यो भन्दा ठुलो साइजमा बनेको ‘लुमिया १३३०’ सार्वजनिक गर्नेछ । जस्मा नयाँ अपरेटिङ सिस्टम पनी रहने छ ।\"microsoft\"           स्पिच यो वर्ष धेरै कम्पनीहरुले आफ्नो उत्पादनहरु बारे बोल्नेछन् । यो वर्ष मोबाइल वर्ल्ड कंग्रेसमा बोल्ने सबै भन्दा प्रमुख व्यक्तिका रुपमा फेसबुकका फाउण्डर तथा सिइओ मार्क जुकर्वर्ग लाई मानिएको छ । उनि विश्वमा फेसबुकको पहुँच नपुगेका अरबौँ मानिसहरु सामु पुग्न बनाइरहेको उनकाे योजना बारे सार्वजनिक गर्ने अपेक्षा गरिएको छ । दोश्रो नम्बरमा एन्ड्रोइड, एपस र क्रोम उत्पादन गर्ने गुगलका भाइस प्रेसिडेन्ट सुन्दर पिचाईको स्पिच रहने छ । उनले पनी नयाँ योजनाबारेखुलासा गर्ने सम्भावना छ । \"vice\"mark\"
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Right Path
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy