Ntc summer Offer
Khabar Dabali ३ आश्विन २०८१ बिहीबार | 19th September, 2024 Thu
NIMB

दलहरुबीच भएको भद्र सहमती कार्यान्वयन गर्न काग्रेसलाई दबाब

\"meeting\"काठमाडौं । तीन दलबीच भएको भनिएको भद्र सहमति अनुसार अगाडि बढ्न रुपान्तरित संसदका १८ दलले सुझाव दिएका छन् । सोमबार प्रधानमन्त्रीले आह्वान गरेको सर्वदलीय बैठकमा सहभागी दलले अहिलेको अवस्थामा हिजो भएको भनिएकोसहमति अनुसार अगाडि बढ्न प्रमुख तीन दललाई सुझाव दिएका हुन् ।

प्रधानमन्त्री निवास बालुवाटारमा बसेको सर्वदलीय बैठकमा साना दलले अहिलेको अवस्थामा तीन दलबीचको एकता अपरिहार्य रहेको भन्दै झिना मसिना कुरामा नअल्झिन सुझाव दिँदै तीन दलबीचको एकताले नै मुलुकको समस्या समाधान हुने बताएका थिए ।

बैठकमा एमाओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले संविधान जारी गर्ने बेलामा तीन दलबीच कांग्रेस नेतृत्वमा संविधान जारी गर्ने र संविधान जारी गरेपछि एमाले नेतृत्वमा सरकार गठन गर्नेसहमति भएको जानकारी गराएका थिए ।

बैठकमा प्रधानमन्त्री एवं कांग्रेस सभापति सुशील कोइरालाले आफूले तीनदलसँग संविधान जारी भएपछि एमाले नेतृत्वमा सरकार गठन गर्न सहमति गरेको तर त्यो सहमति पार्टीलाई जानकारी नगराएको बताएका थिए ।

बैठकमा व्यवस्थापिका संसदमा प्रतिनिधित्व गर्ने १८ दलको सहभागिता थियो ।उनीहरूले अहिलेको नाकाबन्दी, बन्दलगायतको सामना गर्न तीन दलबीचको एकता आवश्यक रहेको अधिकांश दलले सुझाव दिएका थिए ।

फेरी प्रधानमन्त्री बन्न लागेको छैन– कोइराला

प्रधानमन्त्री एवम् नेपाली कांग्रेसका सभापति सुशील कोइरालाले आफू फेरि प्रधानमन्त्री बन्न नलागेको बताएका छन् । बालुवाटारमा बोलाइएको सर्वदलीय बैठकमा प्रधानमन्त्री कोइरालाले भने ‘समाचार आएजस्तो प्रधानमन्त्री बन्न लागेको छैन ।’

उनले पार्टीमा आधिकारिक निर्णय गरेर आउने बताए । एमाओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले विगतमा भएको भद्र सहमतिको सम्झना गराएलगत्तै प्रधानमन्त्री कोइरालाले यस्तो बताएका थिए ।

बैठकमा प्रधानमन्त्री एवं कांग्रेस सभापति सुशील कोइरालाले आफूले तीनदलसँग संविधान जारी भएपछि एमाले नेतृत्वमा सरकार गठन गर्न सहमति गरेको तर त्यो सहमति पार्टीलाई जानकारी नगराएको बताएका थिए ।

ओलीले सहमतीय सरकार बन्नुपर्ने बताएका थिए ।

Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Right Path
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy