Ntc summer Offer
Khabar Dabali ६ बैशाख २०८१ बिहीबार | 18th April, 2024 Thu
NIMB

सामसुङ 'ग्यालेक्सि एस ६' र 'ग्यालेक्सि एस ६ एज' सार्वजनिक

स्पेनको बार्सिलोनामा जारि मोबाइल वर्ल्ड कंग्रेस २०१५ मा प्रख्यात मोबाइल कम्पनी सामसुङले आफ्ना दुइवटा नयाँ स्मार्ट मोबाइल सेटहरु सार्वजनिक गरेको छ । सामसुङ \'ग्यालेक्सी एस ६\' र \'ग्यालेक्सी एस ६ एज\' सार्वजनिक गरेको छ । सामसुङ \'एस ६\' लुक्समा करिब \'आइफोन ६\' जस्तै छ । सार्वजनिक समारोहमा बोल्दै सामसुझका प्रमुख कार्यकारी अधिकृत जिके सिनले एस ६ र एस ६ एज मा धेरै भन्दा नयाँ प्रविधिको प्रयोग गरिएको र गुणस्तरिए बनाएको बताए । यसले सामसुङको गिर्दाे बजारलाई माथि उचाल्ने विश्वास गरिएको छ । दुवै सेट फिचरको हिसाबले करिब उस्तै उस्तै छन् । कर्भ डिस्पले र ब्याट्रिमा भने केही भिन्नता छ । दुबै फोनमा २.१ गिगाहर्ज इक्जाइनस अक्टकोर प्रोसेसर प्रयोग गरिएको छ भने ५.१ इन्चको क्वाड एचडी सुपर एमलोड डिस्प्ले राखिएको छ । तिन जिबि ¥याम रहेको उक्त दुबै स्मार्टफोनहरुमा ५.०.२ ललिपप अपरेटिङ सिस्टम राखिएको छ । स्मार्टफोनमा  ३२, ६४ र १२८ जिबि सम्म स्टोरेज बढाउन सकिने छ । स्मार्टफोनको पछाडी १६ मेगापिक्सल अगाडी ५ मेगापिक्सलको क्यामेरा राखिएको छ । क्यामेराको एपमा क्लीक गरेको ०.७ सेकेन्डमा क्यामेरा खुलिसक्ने छ भने, अध्याँरोमा पनी उच्च गुणस्तरको भिडियो खिच्ने छ । पछाडी पट्टी मेटलको कभर प्रयोग गरिएको छ । जुन पहिलेका संस्करण जस्तै युजरहरुले निकाल्न सक्ने छैनन् । वायरलेस चार्ज गर्न मिल्ने सबैभन्दा राम्रो सुविधा भएका यि सेटहरुमा ब्याट्रीको क्षमता भने पुराना सेटको भन्दा कम रहेको जनाइएको छ । अधिकृत सिनका अनुसार दुवै सेटमा १० मिनेट चार्ज गर्दा ४ घण्टा सम्म ब्याट्रीले काम गर्ने छ । आइफोन ६ भन्दा यि सेटहरु आदि समय छिट्टो चार्ज हुने दाबी उनको छ । नेपाली बजारमा चैत अन्तिम सातादेखि एस ६ र एस ६ एज स्मार्टफोनको बिक्री वितरण सुरु गर्ने सामसुङ मोबाइलको नेपाली बिक्रेता आइएमएसले जानकारि गराएको छ । \"Samsung-S-6-final-15\"\"samsung-galaxy-s-20\"\"Galaxy-S6\"
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies