काठमाडौं । नेपालको प्रधानमन्त्रीमा निर्वाचित भए लगतै फोन गरेर भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी भारत भ्रमणको निम्तो दिएका छन् ।प्रधानमन्त्री नियुक्त भएकोमा बधाइ दिदै मोदीले ओलीलाई भ्रमणको निम्तो दिएका हुन् ।
भारतीय प्रधानमन्त्री कार्यालयको आधिकारिट ट्वीटर पेजमा ओलीसँगको फोन सम्बादमा मोदीले भारत भ्रमणमा निम्तो दिइएकोउल्लेख छ ।
ओली पूर्व प्रधानमन्त्री शुसील कोइरालाई पराजित गर्दै नेपालको ३८ औं प्रधानमन्त्रीमा निर्वाचित भएका हुन् । नेपालस्थित भारतीय दतावासले पनि आजै बिज्ञप्ती निकालेर भारतीय प्रधानमन्त्री मोदीले ओलीसँग टेलिफोन वार्ता गरको स्पष्ट पारेको छ ।
भारतले नेपालमा लगाएको अघोषित नाकाबन्दी छिटै खुलाउने आश्वासन दिएको पनि दिएको छ । आइतबार नवनिर्वाचित प्रधानमन्त्री ओलीलाई टेलिफोन गरेर बधाई दिने क्रममा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले यस्तो संकेत गरेका हुन् ।
उनले नाकाबन्दी शब्द प्रयोग नगरी दुई देशबीच देखिएका समस्या छिटै अन्त्य हुने र त्यसको लागि आफुले पहल गर्ने आश्वासन दिएको ओलीको निजी चिवालयले जनाएको छ ।
भारतले जारी गरेको बिज्ञप्तीमा भनिएको छ – ‘बिबादीत राजनीतिक विषयहरु नेपाल सरकारले सौहार्दपूर्ण माध्यमबाट हल गर्ने छ ।’
विज्ञप्ति पनि पढ्नुहोस् ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
बैशाख २० गते, २०७८ - १०:२१
काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ । भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना ग...
बैशाख २० गते, २०७८ - ०७:२४
काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...
बैशाख २० गते, २०७८ - ०७:१७
काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...
बैशाख १९ गते, २०७८ - १६:०६
काठमाडाैं । नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...
बैशाख १९ गते, २०७८ - १३:४८
लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ। माओवादी र एमाले विभा...
बैशाख १९ गते, २०७८ - १०:३१
काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...
बैशाख १९ गते, २०७८ - १०:२६
काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ । पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...
बैशाख १९ गते, २०७८ - ०९:५१
काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...
बैशाख १९ गते, २०७८ - ०९:४७
चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले स्थलगत अध्ययन तथा छलफल गरेको छ । चितवनबाट प्रतिनिधित...
बैशाख १९ गते, २०७८ - ०९:४०
दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...
प्रतिकृया लेख्नुहोस्: